News Portal

  • शान्ति मिसनको घटनालाई लिएर अनुसन्धान हुने

    हिमालीसंचार संवाददाता
    १०८ पटक

    काठमाडौँ — नेपाली सेनाले संयुक्त राष्ट्र संघ (यूएन) मिसनको कंगोमा शुक्रबार राति भएको घटनालाई लिएर अनुसन्धान गर्न मिसनमै रहेका सिनियर मेजरको नेतृत्वमा कोर्ट अफ इन्क्‍वायरी गठन गरेको छ ।

    मिसनमा खटिएका तीन जना क्याप्टेनले सैनिक जवानहरुलाई दुर्व्यवहार गरेको कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि सेनाले त्यसको सत्य तथ्य पत्ता लगाउनको लागि अनुसन्धान थालेको हो।

    सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार घटनाको विषयमा जानकारी पाउने बित्तिकै शान्ति सेना निर्देशनालयमार्फत अनुसन्धानको काम अघि बढाइएको हो।उनले केही दिनमै उक्त अनुसन्धान पुरा हुने र त्यसपछि गल्ती गर्नेलाई सैनिकको नियम अनुसार कारवाही हुने बताए।

    प्रतिकृया दिनुहोस्

    हेर्नुहोस् आज कात्तिक ४ गते मंगलवारको राशिफल

    वि.सं.२०७७ साल कात्तिक ४ गते मंगलवार || सन २०२० अक्टोबर २० तारिख || नेपाल संवत...

    अवैध क्रसर कारण, नुवाकोटका सिडिओ सरुवा गराउन नेकपाका मेयर र सांसदको डेलिगेशन

    काठमाण्डौ – नुवाकोट जिल्लामा प्रथम श्रेणीको कर्मचारी सहसचिवलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाउने गरिएको थियो। असार...

    पूर्वगोरखा सैनिक बेलायती महारानीको विशेष प्रतिनिधि नियुक्त

    लण्डन – बेलायतको स्थानीय स्तरमा बेलायती महारानीको प्रतिनिधि बन्ने अवसर एक पूर्वगोरखा सैनिकले पाएका छन्। ...

    कालिका कन्ट्रक्सनले कहिले कमसल ईट्टाको प्रयोग, कहिले बिधुत चोरी

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाको वडा नम्बर ७  बजार क्षेत्रमा सडकको दायाँबायाँमा ईट्टाको नाली...

    रंगेली अस्पतालले डाक्टर सुधार्न सकेन, डाक्टरहरु पोसाक विना नै आउछन् अस्पताल

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली अस्पतालमा डक्टरको रजाई हुन थालेको छ। स्थानीय सरकारले अस्पताल आफ्नो...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।