News Portal

सिन्धुपाल्चोक पहिरोमा ९ जनाको शव फेला २२ बेपत्ता 

ईश्वर गुभाजु
५०४ पटक

सिन्धुपाल्चोक– बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागुँचे भिर्खरकामा गए राति खसेको पहिरोले पहिरोले १८ घर पुरिनुका साथै २ सय २२ घर उच्च जोखिममा रहेका छन् । बाह्रबिसे नगरपालिका–७का अध्यक्ष मीन बहादुर श्रेष्ठ ले दिएको जानकारी अनुसार पहिरोमा परेर नागुजेमा ६ जनाको शव फेला परेको छ।

नागुँचे भिर्खरकमा जम्मा ३१ जना बेपत्ता भएका मध्ये ९ जनाको शव भेटिए २२ जना वेपत्ता छन्। भने ४ जना घाइतेको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्धारकार्यलाई जारी राखेको मीन बहादुर श्रेषठले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी नै छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...