News Portal

सुनिल सागरले ल्याए लोकदोहोरी गीत बाटो मुनिको फुल (भिडियोसहित)

हिमाली संचार संवाददाता
११६१ पटक
२०७७ असार १२, शुक्रबार

काठमाडौं – हाईलाइट्स नेपालको उत्पादनमा सर्जक तथा गायक सुनिल सागरको “बाटो मुनिको फुल” बोलको लोकदोहोरी गीत हालै मात्र सार्वजनिक भएको छ।

गायक सुनिल सागर र गायिका देवी घर्ती मगरको आवाज रहेको सो गीतको शब्द सुनिल सागरले नै कोरेका हुन भने लय बिष्णु सिंहको रहेको छ।

कलाकार सुरेश श्रेष्ठ र एलिना श्रेष्ठको अभिनय रहेको उक्त गीतको म्युजिक भिडियो पेटरले छायांकन तथा सम्पादन गरेका हुन।

सो गीतको म्युजिक भिडियोलाई हाईलाइट्स नेपाल म्युजिकले नै बजार व्यवस्थापन गरेको छ।

धादिङको सल्यानटार घर भएका सर्जक तथा गायक सुनिल सागर वैदेशिक रोजगारीको शिलशिलामा केहि बर्ष यतादेखी युएईको दुबईमा रहदै आएका छन।

हेर्नुहोस बाटो मुनिको फुल गीतको म्युजिक भिडियो:

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...