News Portal

रश्मी राईको “फुलमा पनि” म्युजिक भिडियो सार्वजनिक

हिमाली संचार संवाददाता
८४४ पटक
२०७७ आसाढ ९, मंगलवार

काठमाण्डौ । नेपाली संगीत क्षेत्रमा पछिल्लो समय चर्चामा रहेकी गायिका रश्मी राईले लकडाउनको समयलाई सदुपयोग गर्दै “फुलमा पनि” बोलको म्युजिक भिडियो गीतकारका युटुब भुवन क्रियशन युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन।

पछिल्लो समय “मान्छेको भिड भित्र” बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चामा रहेकी खोटाङकी गायिका रश्मी राईले पछिल्लो समय सांगीतिक कोसेली पनि दर्शक, श्रोता माँझ ल्याएकी गायिका राईले हिमाली संचार संगको कुराकानीमा बताएकी हुन् । 

भुवन चाम्लिङ राईको शब्द, पुष्कर सुनुवारको संगीत संयोजन रहेको म्युजिक भिडियोमा गायिका राई स्वयम् आफै मोडलको रूपमा समेत देख्न सकिने समेत बताएकी छिन्। 

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...