News Portal

  • छुट्टै संविधान संशोधन दर्ता गर्न राजपाका नेताहरु पुगे संसद सचिवालय

    हिमाली संचार संवाददाता२०७७ जेठ १६, शुक्रबार
    २११ पटक
    २०७७ जेठ १६, शुक्रबार

    काठमाडौं – राष्ट्रिय जनता पार्टीका नेताहरु छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका छन्। गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गर्न संसदीय दलका नेता महन्थ ठाकुरसहित राजपा नेताहरु संसद सचिवालयमा पुगेका हुन्।

    ‘संशोधन प्रस्ताव दिएर आएका हौं’ नेता केशव झाले भने। सरकारले नयाँ नक्साअनुसार निशान छाप संशोधन गर्न संविधान संशोधन विधेयक शुक्रबार संसद सचिवादयमा दर्ता गरेको छ।

    विधेयकबारे सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा राजपा नेताहरुले मधेसको माग पनि सम्बोधन गर्न आग्रह गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    पहिरोमा वेपत्ता १० जनाको शव फेला

    २०७७ असार २७, शनिबार म्याग्दी – म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको विभिन्न ठाउँमा गएको पहिरोमा परी...

    स्थानिय युवाहरुद्वारा शिव मन्दिर परिसर सरसफाई

    २०७७ असार २७, शनिबार सुर्खेत – सुर्खेतको बीरेन्द्रनगर-९ मा रहेको प्राचिन शिव मन्दिरमा स्थानिय युवाहरुले...

    देशवासीलाई जोगाउन सरकार पछि हट्दैन: प्रधानमन्त्री

    २०७७ असार २७, शनिबार काठमाडौं – प्रधानमन्त्री केपी ओलीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गरेका...

    सेयर गर्नुहोस् आज असार २७ गते शनिबारको राशिफल

    वि.सं.२०७७ साल असार २७ गते शनिवार, सन् २०२० जुलाई ११ तारीख मेष – चु, चे,...

    हङकङमा टिकटक बन्द, अन्य सामाजिक सेवा समेत फेरबदल हुन सक्ने

    युवा राई, हङकङ  । हङकङमा चिनियाँ प्रविधि कम्पनी टिकटकले हिजोदेखि हङकङमा आफ्नो सेवा बन्द गरेको...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।