News Portal

मोरङमा नेपाल-भारतका सिमा सुरक्षा बलले सयुक्त रूपमा जनचेतनामूलक कार्यक्रम गरे

हिमाली संचार संवाददाता
११२७ पटक

रबिन्द्र बराल/मोरङ – रंगेली नगरपालिका ४  चाेप्राहमा रहेकाे सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी.रंगेलीले लागुअाैषध, सिमापार अपराध तथा मानव बेचविखन बिरुद्ध जनचेतनामूलक कार्यक्रमकाे अायाेजना गरेको छ ।

सशस्त्र प्रहरी तथा भारतिय  प्रहरी SSB काे संयुक्त टाेलीले  नेपाल भारत सिमानाकाे दश गजा क्षेत्रमा कार्यक्रमकाे अायाेजना गरेको थियोे ।

कार्यक्रममा ससस्त्र प्रहरी रंगेलीका प्रमुख बिश्वनाथ पाेख्रेलले भने नेपाल र भारतकाे सिमामा बसेका सबै जनताहरु सिमाकाे रक्षक भएको र अाफुहरु जहिले पनि चनाखाे र सक्रिय हुनु जरुरत रहेको समेत बताए । सिमाक्षेत्रमा जुनसुकै समयमा समस्य परेमा वा कुनै अपराधी गतिविधिहरु देखिएका जानकारी गराउन अाग्रह समेत गरेका छन ।

कार्यक्रम्मा भारतीय SSB सन्ताेष कुमार सिंह स्थानिय  संजय कुमार साह, जय कुमार साह , राजु भारतिय नागरिक बासुकि झा, लगाएतकाे समेत उल्लेख्य सहभागीता रहेको थियोे ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...