News Portal

माटाेकाे ढिस्काेले पुरिदा १३ बर्षिया बालिकाको मृत्यु

रबिन्द्र बराल
७११ पटक
मोरङ १८, २०७६ चैत

माेरङकाे रतुवामाई नगरपालिका ५ लेटीस्थित घाद्रि खाेलामा माटाे निकाल्ने बेलामा माटाेकाे ढिस्काेले पुरिदा साेहि स्थान बस्ने राज कुमार ताजपुरियाकि तेह्र बर्षिया सुष्मिता ताजपुरीयाकाे मृत्यु भएको छ।

मंगलबार दिउँसो १२ बजे माटाे निकाल्ने क्रममा माथिबाट माटाेकाे ढिस्काेले च्यापे पछि गम्भीर अवस्थामा स्थानीयले देखेपछि उपचारका क्रममा बिराटनगरस्थित नाेबेल अस्पतालमा लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी सरस्वती माध्यमिक विद्यालय कादुपाडामा कक्षा ७ मा अध्ययनरत रहेको विद्यालयका शिक्षक दिनेश कुमार बिष्टले बताए।

(घटनास्थल)

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...