News Portal

धादिङमा हुने म्याराथुन प्रतियोगिता स्थगित

हिमाली संचार संवाददाता
४२० पटक

धादिङको त्रिपुरासुन्दरी र गंगाजमुना गाउपालिमा रहेका आन्तरीक तथा वाह्य पर्यटकिय क्षेत्रहरुको प्रवद्र्धनका लागि आयोजना गरिएको म्याराथुन प्रतियोगिता स्थगित भएको छ ।

भिजिट २०२० लाई लक्षित गर्दै फागुन २४ आयोजना गरिएको अचनेटार गंगाजमुना सल्यानकोट म्याराथुन प्रतियोगिता सरकारले भ्रमण वर्ष २०२० स्थगित गरे सँगै स्थगित भएको आयोजकले बताएको छ ।

आयोजक अचने उपभोक्ता समितिले सूचना जारी गर्दै सरकारले सभा सम्मेलन भेला वा महोत्सव जस्ता कार्य नगर्न र कोरोना भाईसरको संक्रमणबाट जोगिन आग्रह गरिएकोले प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...