News Portal

मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान बाँकेको अध्यक्षमा दीपक आचार्य ‘जलन’

हिमाली संचार संवाददाता
८१० पटक

नेपालगञ्ज ०८, २०७६ फागुन : मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानबाँकेको पाँचौ भेला सम्पन्न भएको छ। उक्त पाँचौ भेलाले दीपक आचार्य ‘जलन’ को अध्यक्षमा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरको छ।

कार्यसमितिको उपाध्यक्षमा अनुपमा करारा ‘विवश’, सचिवमा हरिप्रकाश भन्डारीलाई चयन गरेको छ। त्यसैगरी सह सचिवमा सुगम सुनामी, कोषाध्यक्षमा कृष्ण प्रसाद आचार्य चयन भएका छन। यस्तै सदस्यहरुमा प्रकाश भाट ‘संगम’ र महेन्द्र रोका ‘अदृष्य’ लाई चयन गरिएको छ।

२०६२ सालमा स्थापित यस प्रतिष्ठानले यस क्षत्रको गजल साहित्यको विकासमा विभिन्न कार्य गर्दै आएको प्रतिष्ठानका नवनिर्वाचित सचिव हरिप्रकाश भण्डारीले बताए। आगामी दिनमा पनि साहित्यको क्षेत्रमा विकास र विस्तारका लागि विभिन्न खालका कार्यक्रमहरु गर्दै जाने उनले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...