News Portal

  • अनेरास्ववियु बाँकेको संयोजकमा शाह र सह-संयोजकमा टेकेन्द्र मल्ल मनोनीत

    हिमाली संचार संवाददाता
    २५५ पटक

    बाँके ०६, २०७६ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संस्था अनेरास्ववियू केन्द्रीय कमिटिले जिल्ला कमिटी बिस्तार गर्ने क्रममा बाँकेको संयोजकमा सुरेन्द्र जङ्ग शाह र सह-संयोजकमा टेकेन्द्र मल्ललाई मनोनीत गरेको छ।

    पूर्व अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबीच एकता प्रक्रिया तिव्र गतिमा केन्द्रीय कमिटीले गरेको छ।

    फागुन १४ गते स्ववियु निर्वाचन गराउने त्रिभुवन विश्वविद्यालयले घोषणा गरेपश्चात् संगठनलाई पूर्व सहमतिअनुसार केन्द्रीय कमिटीले देशभरीका ७७ जिल्लाहरुमा संयोजक र सह संयोजक मनोनयन गरेको हो।

    प्रतिकृया दिनुहोस्

    नेकपाका नेता कँडेलले प्रतिपक्ष सरह सेवासुविधासहित दोब्बर सुविधा लिदै आएको सामाचार आएपछि बाध्यभएर सेवा सुविधा फिर्ता गरे !

    सुर्खेत – कर्णाली प्रदेशसभा सदस्य एवम नेपाल कम्युनिस्ट पार्टीका नेता यामलाल कंडेलले प्रदेश सरकारले उपलब्ध...

    मुटुमा प्वाल परेको ६वर्षीय बालिकाकाे उपचार रंगेली नगरपालिकाले गर्ने

    रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिका १ स्थित जमुवा टाेलमा वसाेबास गर्दै आएका लाल किस्कु की...

    नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकद्वारा मृतक परिवारलाई नगद सहयोग

    दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – जुगल गाउपालिका वडा नं. ५ का साविक बराम्ची वडा नं. ४...

    बालिका खड्काले मुख्यमन्त्री राईसंग लिखित माफी मागिन्

    काठमाण्डौ – प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको बिषयमा दुरुत्साहन झुटो आरोप लगाएको स्वीकार...

    प्रदेश सांसद निमा लामाको पहलमा हेलम्बु बोल्देका विस्थापित परिवारलाई खाद्यान्न सहयोग

    दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक – प्रदेशसभा सदस्य निमा लामाको पहलमा हेलम्बु बोल्देका विस्थापित परिवारलाई खाद्यान्नलगायत राहत सामग्री...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।