News Portal

अनेरास्ववियु बाँकेको संयोजकमा शाह र सह-संयोजकमा टेकेन्द्र मल्ल मनोनीत

हिमाली संचार संवाददाता
७०४ पटक

बाँके ०६, २०७६ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संस्था अनेरास्ववियू केन्द्रीय कमिटिले जिल्ला कमिटी बिस्तार गर्ने क्रममा बाँकेको संयोजकमा सुरेन्द्र जङ्ग शाह र सह-संयोजकमा टेकेन्द्र मल्ललाई मनोनीत गरेको छ।

पूर्व अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबीच एकता प्रक्रिया तिव्र गतिमा केन्द्रीय कमिटीले गरेको छ।

फागुन १४ गते स्ववियु निर्वाचन गराउने त्रिभुवन विश्वविद्यालयले घोषणा गरेपश्चात् संगठनलाई पूर्व सहमतिअनुसार केन्द्रीय कमिटीले देशभरीका ७७ जिल्लाहरुमा संयोजक र सह संयोजक मनोनयन गरेको हो।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...