News Portal

संचारकर्मी तथा गायिका योजना पुरीको स्लो मोसनले ततायो बजार [भिडियो सहित]

हिमाली संचार संवाददाता
९६६ पटक

काठमाडौं २९, २०७६ पौष : संचारकर्मी तथा गायिका योजना पुरीले नयाँ गीत स्लो मोसन”हालै मात्र बजारमा ल्याएकी छन्। योजनाको स्वर रहेको सो गीतको शब्द डिपी खनाल,शंकर थापाको संगित र उदयराज पौडेलको एरेन्जर रहेको छ।

सो गीतको भिडियोमा वर्षा र सुमितलाई उनका साथीहरूले नाचमा साथ दिएका छन्। भिडियोलाई डान्सर एवं कोरियोग्राफर जीबन बुढाथोकीले निर्देशन गरेका छन्। अहिले चलिरहेका गीत भन्दा अलिक फरक शैलीको लोकपप प्याट्रनको उक्त गीत गायिका योजनाले आफ्नै युट्यूब च्यानल मार्फत सार्वजनिक गरेकी छन।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...