News Portal

  • इरानमा बोइङ विमान दुर्घटना, विमानमा सवार सबैको मृत्यु 

    हिमाली संचार संवाददाता
    १०७ पटक

    इरान– इरानको राजधानी तेहरानबाट किएभका लागि उडेकाे युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त बनेको छ ।

    प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले जानकारी दिएको छ ।

    फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको देखिएको छ ।

    हिमाली संचार | हिमाली संसार प्रा. लि.
     थप समाचारका लागि हाम्रो वेबसाइट
         www.himalisanchar.com

    झ्याउरे गीत 'मेरो माया कता छ कुन्नी'https://youtu.be/JuGfgdXSpRg

    Gepostet von कमल सिम्ताली am Montag, 26. August 2019

    प्रतिकृया दिनुहोस्

    शेयर गर्नुहोस तपाईंको आजको राशिफल

    वि.सं. २०७६ साल फागुन ८ गते बिहीबार | सन् २०२० फेब्रुवरी २० तारीख | नेपाल...

    कुवेतमा धनकृष्ण तामाङकाे मृत्यु

    कुवेत -रोजगारीका लागि कुवेत आएका एक नेपालीको निधन भएको छ करिव ४ वर्षअघि यहाँ आएका...

    द काठमाण्डू पोष्टमा प्रकाशित लेख र तस्वीर चिनियाँ नागरिकको अपमान : चीन (भिडियो सहित)

    काठमाण्डौ। कान्तिपुर सञ्चारगृहबाट प्रकाशित “द काठमाण्डू पोष्ट” अग्रेजी संस्करणले यही फागुन ६ गत्ते मंगलवार तदानुसार...

    परदेशी जिन्दगी

    भाग्य कर्म खोटी रैछ सोचे जस्तो हुन्न परदेशी जिन्दगी यो रोजे जस्तो हुन्न आँसु आउछ...

    हेर्नुहोस तपाईंको आजको राशिफल

    वि.सं. २०७६ साल फागुन ७ गते बुधबार | सन् २०२० फेब्रुवरी १९ तारीख | नेपाल...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।