News Portal

  • रुसमा एक नेपाली युवाको हत्या

    हिमाली संचार संवाददाता
    २२५ पटक

    रुस, ८ सेप्टेम्बर : वैदेशिक रोजगारमा रहेका एक नेपाली युवकको रुसमा हत्या भएको छ। तिन जनाको संख्यामा रहेको लुटेराको समूहले रुसको राजधानी मस्को शहरमा रहेको दोमाद्देदोभाका मेट्रो ट्रेनमा कपिलवस्तु नगरपालिका ३ का धुब्रकुमार अहिरका २६ बर्षे छोरा राजकुमार यादवको हत्या गरेका हुन्।

    गत मंगलबार बिहान करिब साढे दुई बजे हत्या भएको हो। मेट्रो दोमाद्देदोभाको बाहिर निस्कने क्रममा अज्ञात लुटेराहरूले हातपात गरी मरणासन्न हुने गरी छोडेका थिए।

    उनलाई छड आकारमा रहेका धारिलो हतियारले प्रहार गरेका थिए। उनको अत्याधिक रक्तश्राव भएर मृत्यु भएको आफूहरुलाई रुसबाट जानकारी आएको मृतकका भाई श्याम कुमार यादवले जानकारी दिएको नागरिक दैनिकमा समाचार छ।

    हिमाली संचार | हिमाली संसार प्रा. लि.
     थप समाचारका लागि हाम्रो वेबसाइट
         www.himalisanchar.com

    झ्याउरे गीत 'मेरो माया कता छ कुन्नी'https://youtu.be/JuGfgdXSpRg

    Gepostet von कमल सिम्ताली am Montag, 26. August 2019

    प्रतिकृया दिनुहोस्

    भोलीको राशिफल : वि.सं.२०७६ साल फाल्गुन १० गते । शनिबार । ईश्वी सन् २०२० फेब्रुवरी २२ तारिख

    वि.सं.२०७६ साल फाल्गुन १० गते । शनिबार । ईश्वी सन् २०२० फेब्रुवरी २२ तारिख ।...

    वर्षौंदेखिको खानेपानी हा’हाकार अन्त्य: महशुल मिनाह गर्न माग

    पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित बृहत् पम्पिङ खानेपानी आयोजना सञ्चालनमा आएको छ । तमोर पम्पिङ खानेपानी...

    करिब रु एक लाख ४१ हजार १२० मूल्य बराबरको अ’वैध कुखुराको चल्लासहित मिनीट्रक निय’न्त्रणमा

    लहान, ९ फागुन । प्रहरीको गस्ती टोलीले अ’वैध कुखुराको चल्लासहित मिनीट्रक निय’न्त्रणमा लिएको छ ।...

    शिवालयमा भक्तजनको भीड : डेढ लाख बढीले पशुपतिनाथको दर्शन गरिसके

        रासस महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको...

    सुर्खेतमा दुई लाख घुस रकमसहित खानेपानी प्राविधिक पक्राउ

    सुर्खेत ०९, २०७६ फागुन : झोलुङ्गे पुलको काम सकेवापत घुस लिंदै गर्दा सुर्खेतको भेरीगंगा नगरपालिकाका...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।