News Portal

वेस्ट इन्डिज २५७ रनले पराजित

हिमाली संचार संवाददाता
८५६ पटक

भारतले वेस्ट इन्डिजलाई दोस्रो टेस्टमा २ सय ५७ रनले पराजित गरेको छ। यो जीतसँग भारतले दुई टेस्टको श्रृङ्खला २–० ले जितेको छ।

जीतसँगै भारत विश्व टेस्ट च्याम्पियनशीपको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। दोस्रो इनिङमा ४ सय ६८ रनकाे विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिज २ सय १० रनमै अल आउट भएको थियो।

पहिलो इनिङभन्दा दोस्राेमा वेस्ट इन्डिजले केही संघर्ष भने गरेको थियो। वेस्ट इन्डिजका शमराह ब्रुक्सले अर्ध शतक बताए। यसका अतिरिक्त कप्तान जेसन होल्डरले ३९ रन बनाए र जरमाइन ब्लेकबुडले ३८ रन बनाए।

भारतका लागि मोहम्मद सामी र रविन्द्र जडेजाले ३/३ विकेट लिए। त्यसगैगरी इशान्त शर्माले दुई र जसप्रित बुमराहले एक विकेट लिए।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...