रबि लामिछाने छुटेपछी रमेश प्रसाईं रुदै आए मिडियामा.. (भिडियो)

रबि लामिछाने छुटेपछी रमेश प्रसाईं रुदै आए मिडियामा हेर्नुहोला तपाईंको मन रुनेछ (भिडियो हेर्नुहोला) रबि छुटेपछी रमेश प्रसाईं रुदै आए मिडियामा उनको कुरा सुन्दा सबैको मन रुनेछ ।
रबिको समर्थनमा चितवन नै पुगेर सडकमा चर्को घाम नभनी रमेश पसिना पुछ्दै रबिका लागि बोलेका थिए ।चितवनमा भएको सालिक राम पुडासैनी प्रकरणमा न्युज २४ का पत्रकार रबि लामिछानेलाई अनुसन्धानका लागी चितवनमा लगिएको छ ।
रबिलाइ माया गर्ने सबै आइपुगेर आन्दोलन गर्दै रबि लामिछानेलाई छाड्नु पर्छ भनेर हजारौं समर्थकहरुले बिरोध गरेपछी स्थिति झनै तनाबग्रस्त बन्दै छ । करोडौं समर्थक रुदै रबि दाइ निर्दोष भन्दै रुदै सडकमा जनता आएका थिए ।
समर्थकले झन झन रबि दाइलाइ फसाउन पाइदैन रबि निर्दोष छन हाम्रो रबि हाम्रो देश प्राण भन्दा प्यारो छ रबिलाई नै अब राजा बनाउनु पर्छ भन्दै नारा लगाएपछि प्रहरी र समर्थक बिच यस्तो सम्म भयो कि बुढाबुढी देखी केटाकेटी सम्मलाई पनि तनाब भएको थियो र दोहोरो भिडन्त नै भएपछी भिड थपियो भिड थाम्न नसकेर असुल ग्यास र गोलि चलाएको पनि थियो ।
जताततै धेरै नेपालीहरुको मन रुदै थियो आज भने सबै खुशी भएका छन । रबिको पक्षमा रुदै बोल्दै छन । देशै भरी जनताले बिरोध गरेका थिए ।धेरैपछि रबि छुटेपछि रमेश प्रसाईंले मिडियामा आएर रबिका बारेमा रुदै यसो भनेको सुन्दा कस्को मन रुदैन होला।
भिडियो हेर्नुहोस:
https://youtu.be/_uW4V0jXtkc










