News Portal

===== गजल =====

हिमाली संचार संवाददाता
८९६ पटक

संसार चिहाउने सुन्दर नयन आँखिझ्याल भए पुग्छ
दुर्लभ पंक्षी काँडे भ्याकुर डाँफे र मुनाल भए पुग्छ

चन्द्र सुर्य तृकोणात्मक झन्डा लहराउन फहराउँ सकूँ
सगरमाथाकाे काखमा रहेकाे देश ‘नेपाल’ भए पुग्छ

मान्छे फरक कहा हुन्छ काटे रगत रातै अाउने हुदा
धनी गरिब एकै ठाउँमा बास बस्ने त्रिपाल भए पुग्छ

हिमाल पहाड तराइ जस्ताे अबशेषका रूपमा रहे
पनि हेर्दा सुन्दर ठाउ मध्येमा फेवाताल भए पुग्छ

छादा छदैकाे देश लुटी खाई खाेक्राे बना छि यहाँ
भस्टचारी र दलाली दुई काैडीकाे दहल भए पुग्छ।।

– जानुका खतिवडा
धनकुटा, नेपाल
हाल : कुवेत।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...