News Portal

होम बहादुर मल्ल बचाउ अभियानमा जुट्यो ठकुरी सहयोग संजाल युएई

हिमाली संचार डटकम
११५२ पटक

कमल सिम्ताली,
युएईसहयोगको आशामा अस्पतालको शैयामा छटपटाइरहेका बागलुङका होम बहादुर मल्ल शिर्षकको समाचार पहिलोपटक हिमाली संचार डटकम अनलाइनबाट प्रकाशित भएपछि ठकुरी सहयोग संजाल युएई सहयोगका लागी जुटेको संजालका सचिब जीवन सिंह ठकुरी जानकारी दिएका छन।

बागलुङको गल्कोट नगरपालिका वडा नम्बर ५ सर्दाखेतका ३८ बर्षिय मृगौला पीडित मल्ल ६ महिना देखि काठमाडौं स्थित टिचिङ अस्पतालमा उपचाररत छन। पीडित मल्लको दुबै मृगौला फेल भएको अस्पताल श्रोतले जनाएको छ।

साथै उनको दुबै मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको कारणले परीवारको अत्यन्तै कमजोर आर्थिक अबस्था भएकोले देश तथा बिदेशमा रहनु भएका बुद्धिजीवी, समाजसेवी, विभिन्न संघसस्थाहरु लगाएत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सहयोगका लागि अपिल गरिएको पीडित मल्लका सहयोगी सुमेन्द्र सिंह ठकुरीले हिमाली संचारलाई बताए।

ठकुरी सहयोग संजाल युएईले संकलन गर्दै गरेको रकमको विवरण :

१) दिनेश सिंह ठ्कुरी, गुल्मी – ५० दिराम
२) रामचन्द्र सिंह ठकुरी, गुल्मी – ५० दिराम
३) गिरेन्द्र सिंह ठकुरी, गुल्मी – ५० दिराम
४) दिपु मल्ल ठ्कुरी, तनहुँ – ५० दिराम
५) बिरेन्द्र शाही ठकुरी, तनहुँ – ५० दिराम
६) दिपक शाही, बर्दिया – ५० दिराम

होम बहादुर मल्ल बचाउ अभियानमा ठकुरी सहयोग संजाल युएईसग हातेमालो गर्न चाहाने मनकारी मनहरुले तलको फोन नम्बरमा सम्पर्क गर्नहुन संजालले अनुरोध गरेको छ।

बरिस्ठ उपाध्यक्ष – दिपक शाही ठकुरी (+९७१५६४७०९९२१)

सचिब – जीवन सिंह ठकुरी (+९७१५२६१२३०६६)

यो पनि पढनुहोस।

सहयोगको आशामा अस्पतालको शैयामा छटपटाइरहेका बागलुङका होम बहादुर मल्ल

हिमाली संचार | हिमाली संसार अनलाइन मिडिया प्रा.लि.

फेसबुक, ट्विटर युटुब  www.himalisanchar.com

प्रतिकृया दिनुहोस्

मेयर चढेको गाडीमा आक्रमण गर्ने अभियुक्त पक्राउ

जनकपुर– सिरहास्थित कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवान चढेको गाडी फुटाएको आरोपमा प्रहरीले एकजना अभियुक्तलाई सोमबार...

मकाउमा बडा दशै कार्यक्रम भब्यताको साथ सम्पन्न

कर्ण बहादुर अधिकारी मकाउ : बिजया दशमी अर्थात टिकाको दिन आर्य-क्षेत्री समाज मकाउले आयोजना गरेको...

नेकपा सचिवालय बैठक : प्रवक्ता श्रेष्ठको राजीनामा अस्वीकृत

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको छ...

माल्दिभ्सका राष्ट्रपति निर्वाचन परिणाम रद्द गर्न असफल

एजेन्सी–आइतबार माल्दिभ्सको सर्वोच्च अदालतले अघिल्लो महिना भएको राष्ट्रपतीय निर्वाचनको परिणामलाई अनुमोदन गरिदिएको छ । राष्ट्रपति...

ऐतिहासिक रसुवागढीमा आजदेखि नेपालको राष्ट्रिय झण्डा

ज्ञानेन्द्र न्यौपाने  रसुवा– नेपाल–चीनबीच सिमानास्थित ऐतिहासिक रसुवागढीमा आजदेखि नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । लाङ्टाङ...