News Portal

  • सहयोगको आशामा अस्पतालको शैयामा छटपटाइरहेका बाग्लुङका होम बहादुर मल्ल !

    हिमाली संचार संवाददाता
    १३०८ पटक

    कमल सिंह ठकुरी 
    काठमाडौं – बाग्लुङका एक युवाको दुवै मृगौला फेल भएको छ। दुवै मिर्गौला काम नलाग्ने भएपछि बाग्लुङ गल्कोट नगरपालिका वडा नं ५ सर्दाखेतका होम बहादुर मल्ल”कुमार” अस्पतालको शैयामा छटपटाइरहेका छन् । ३८ वर्षको उमेरमा दुवै मिर्गौला काम नलाग्ने स्थितिमा पुगेपछि उनी अहिले ६ महिना देखि काठमाडौं स्थित टिचिङ हस्पिटलमा उपचाररत छन् । आर्थिक अवस्था एकदमै कमजोर भएकाले उपचारमा सहयोग गरिदिन परिवारले अपिल गरेका छन् । मृगौला सम्बन्धी उपचार महङ्गो पर्ने भएकाले उहाँको स्वस्थ उपचारकालागि आर्थिक सहयोग गरिदिनुका लागि अनुरोध गरेका छन् ।

    परिवारले उपचारका लागि सहयोग गरिदिन आग्रह गर्दै एन.एम.बि.बैंक बुटवल शाखा कार्यालयको होम बहादुर बचाउ अभियानका सहयोगी योग प्रसाद रिजालसुमेन्द्र सिंह ठकुरीको नाममा रहेको सयुक्त खाता नम्बर 03321500597050000001 मा रकम जम्मा गरीदिएर होम बहादुरको जीवन बचाईदिन देश तथा बिदेशमा रहनुहुने बुद्धिजीवी, समाजसेवी, आफन्तजनहरु लगाएत सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सहयोगका लागि अपिल गरीएको छ ।

    साथै सहयोग गर्न चाहाने दयालु मनाहरुका लागि तल दिईएका फोन नम्बरमा सम्पर्क गरेर सहयोग गर्न पनि सकिने बताईएको छ ।

    मेख ब.मल्ल ठकुरी,गल्कोट(भैरहवा)९८४७०३२८४६
    पदम सिंह ठकुरि, काठमाडौ९८४७१५८५३७
    सुमेन्द्र सिंह ठकुरि, बुटवल९८५११९२८४१

    हालसम्म सहयोगीदाताहरु
    १) मेख ब.मल्ल भैरहवा – रु १०,०००
    २) तारा मल्ल रुपन्देही १३ बुटवल हाल दुबई – रु १०,०००
    ३) बिन्दु मल्ल भरतपुर ५ तोरिखेत – रु२०००
    ४) शुभश्री र सब्यम मल्ल कपिलवस्तु ८ वाणगंगा – रु १००५
    ५) सोनु मल्ल रुपन्देही १३ बुटवल हाल दुबई – रु १०,०००
    ६) देव साहानि गल्कोट हटिया ३ हाल काठमाडौ – रु १०००
    ७) सुमेन्द्र सिंह मु.न.पा.४ गुल्मी – रु १५००
    ८) राज मान सेन बु.न.पा.४ संगमपथ बुटवल – रु ११००
    ९) टेक ब.शाही सर्दाखेत ५ गल्कोट बाग्लुङ – रु ५०००
    १०) देव राज ठकुरि चन्द्रकोट ३ शान्तिपुर गुल्मी – रु २०००
    ११) राम सिंह थापा मल्ल गल्कोट हाल गैंडाकोट ४ नबलपरासी(बाग्लुङ गल्कोट गैंडाकोटलसमाजका अध्यक्ष) – रु ५०१५
    १२) मनोरञ्जन मल्ल ढुवकोट २ भक्तपुर – रु ५००
    १३) तोरन मल्ल(लछुमन)गल्कोट न.ग.पा५ बाग्लुङ हाल युके – रु २५१०५
    १४) श्याम सिंह ठकुरि मु.न.पा.७गुर्जाङ गुल्मी हाल कतार – रु ५०००
    १५) जोगेन्द्र सिंह ठकुरि मु.न.पा.३ तोलादी गुल्मी – रु १५००
    १६) प्रकाश बाबु चन्द शार्दा न.ग.पा.१ श्रीनगर सल्यान – रु १०००
    १७) रबिन्द्र ठकुरि काभ्रे मण्डन देउपुर १२ हाल कतार – रु ३०००
    १८) चन्द्र ध्वज मल्ल बु.न.पा.१३रुपन्देही बुटवल – रु १०००
    १९) मक्कर ध्वज मल्ल बु.न.पा १३ रुपन्देही बुटवल – रु २०००
    २०) छम ब मल्ल बु.न.पा १३ रुपन्देही बुटवल – रु ११००
    २१) असोक मल्ल गल्कोट हाल कटैया – रु१००५

     

    हिमाली संचार | हिमाली संसार अनलाइन मिडिया प्रा.लि.

    फेसबुक, ट्विटर युटुब  www.himalisanchar.com

     

    प्रतिकृया दिनुहोस्

    प्रत्रकार कुटाउने नविनाको दादागिरीविरुद्ध गगन थापाको कटाक्ष

    काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले नविना लामाले देखाएको दादागिरी व्यवहारको...

    अमेरिकी विदेशमन्त्री पोम्पेओ र साउदी राजा सल्मानबिच भेटवार्ता

    एजेन्सी : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ साउदी लेखक एवं पत्रकार जमाल खसोग्गी बेपत्ता भएको बारेमा...

    हरेक परिवर्तन उपलब्धीमूलक नहुने : पूर्वराजा ज्ञानेन्द्र शाह

    काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले हरेक उपलब्धी परिवर्तन भएपनि हरेक परिवर्तन उपलब्धीमूलक नहुने कुरा पुष्टि हुँदै...

    दशैंमा तीन सुरक्षा निकायको राजधानीमा छुट्टाछुट्टै बस सेवा

    काठमाडौं- हिन्दू नेपालीको महत्वपूर्ण चाड दशैंको अवसरमा तीन सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र...

    माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौंः यादव

    किरण कुमार कर्ण जनकपुर–राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले विगतमा भएको सहमति...