News Portal

  • सहयोगको आशामा अस्पतालको शैयामा छटपटाइरहेका बाग्लुङका होम बहादुर मल्ल !

    कमल सिंह
    १९२९ पटक

    काठमाडौं। बाग्लुङका एक युवाको दुवै मृगौला फेल भएको छ। दुवै मिर्गौला काम नलाग्ने भएपछि बाग्लुङ गल्कोट नगरपालिका वडा नं ५ सर्दाखेतका होम बहादुर मल्ल”कुमार” अस्पतालको शैयामा छटपटाइरहेका छन्। ३८ वर्षको उमेरमा दुवै मिर्गौला काम नलाग्ने स्थितिमा पुगेपछि उनी अहिले ६ महिना देखि काठमाडौंस्थित टिचिङ हस्पिटलमा उपचाररत छन्।

    आर्थिक अवस्था एकदमै कमजोर भएकाले उपचारमा सहयोग गरिदिन परिवारले अपिल गरेका छन्। मृगौला सम्बन्धी उपचार महङ्गो पर्ने भएकाले उहाँको स्वस्थ उपचारकालागि आर्थिक सहयोग गरिदिनुका लागि अनुरोध गरेका छन्।

    परिवारले उपचारका लागि सहयोग गरिदिन आग्रह गर्दै एन.एम.बि.बैंक बुटवल शाखा कार्यालयको होम बहादुर बचाउ अभियानका सहयोगी योग प्रसाद रिजालसुमेन्द्र सिंह ठकुरीको नाममा रहेको सयुक्त खाता नम्बर 03321500597050000001 मा रकम जम्मा गरीदिएर होम बहादुरको जीवन बचाईदिन देश तथा बिदेशमा रहनुहुने बुद्धिजीवी, समाजसेवी, आफन्तजनहरु लगाएत सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सहयोगका लागि अपिल गरीएको छ।

    साथै सहयोग गर्न चाहाने दयालु मनाहरुका लागि तल दिईएका फोन नम्बरमा सम्पर्क गरेर सहयोग गर्न पनि सकिने बताईएको छ।

    मेख ब.मल्ल ठकुरी,गल्कोट (भैरहवा)९८४७०३२८४६
    पदम सिंह ठकुरी, काठमाडौ९८४७१५८५३७
    सुमेन्द्र सिंह ठकुरी, बुटवल९८५११९२८४१

    हालसम्म सहयोगीदाताहरु
    १) मेख ब.मल्ल भैरहवा – रु १०,०००
    २) तारा मल्ल रुपन्देही १३ बुटवल हाल दुबई – रु १०,०००
    ३) बिन्दु मल्ल भरतपुर ५ तोरिखेत – रु २०००
    ४) शुभश्री र सब्यम मल्ल कपिलवस्तु ८ वाणगंगा – रु १००५
    ५) सोनु मल्ल रुपन्देही १३ बुटवल हाल दुबई – रु १०,०००
    ६) देव साहानि गल्कोट हटिया ३ हाल काठमाडौ – रु १०००
    ७) सुमेन्द्र सिंह मु.न.पा.४ गुल्मी – रु १५००
    ८) राज मान सेन बु.न.पा.४ संगमपथ बुटवल – रु ११००
    ९) टेक ब.शाही सर्दाखेत ५ गल्कोट बाग्लुङ – रु ५०००
    १०) देव राज ठकुरि चन्द्रकोट ३ शान्तिपुर गुल्मी – रु २०००
    ११) राम सिंह थापा मल्ल गल्कोट हाल गैंडाकोट ४ नबलपरासी(बाग्लुङ गल्कोट गैंडाकोटलसमाजका अध्यक्ष) – रु ५०१५
    १२) मनोरञ्जन मल्ल ढुवकोट २ भक्तपुर – रु ५००
    १३) तोरन मल्ल(लछुमन)गल्कोट न.ग.पा५ बाग्लुङ हाल युके – रु २५१०५
    १४) श्याम सिंह ठकुरी मु.न.पा.७गुर्जाङ गुल्मी हाल कतार – रु ५०००
    १५) जोगेन्द्र सिंह ठकुरी मु.न.पा.३ तोलादी गुल्मी – रु १५००
    १६) प्रकाश बाबु चन्द शार्दा न.ग.पा.१ श्रीनगर सल्यान – रु १०००
    १७) रबिन्द्र ठकुरी काभ्रे मण्डन देउपुर १२ हाल कतार – रु ३०००
    १८) चन्द्र ध्वज मल्ल बु.न.पा.१३रुपन्देही बुटवल – रु १०००
    १९) मक्कर ध्वज मल्ल बु.न.पा १३ रुपन्देही बुटवल – रु २०००
    २०) छम ब मल्ल बु.न.पा १३ रुपन्देही बुटवल – रु ११००
    २१) असोक मल्ल गल्कोट हाल कटैया – रु १००५

    प्रतिकृया दिनुहोस्

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    संसदीय समितिमा पनि काँग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    काठमाडौं। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal