News Portal

  • गृहपृष्ठ # नेपाल विद्युत प्राधिकरण

    कुलमान घिसिङको रिटमा आज पनि सुनुवाइ हुँदै

    चैत्र २०, काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगीसम्बन्धी रिटमा आज पनि सुनुवाइ जारी रहने भएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा बहस नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा...बाँकी

    कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश चुडाल र पाण्डेयको इजलासमा

    काठमाडौं, चैत्र १९ – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यद्वारा दायर गरिएको रिट निवेदन न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ। यसअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत...बाँकी

    नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक भ्रष्टाचार मुद्दामा पक्राउ

    काठमाडौं, चैत्र ११ – नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेती भ्रष्टाचार मुद्दामा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का टोलीले काठमाडौंको बनस्थली क्षेत्रबाट ६५ वर्षीय उप्रेतीलाई आइतबार पक्राउ गरेको हो। उप्रेतीविरुद्ध गैरकानुनी रुपमा...बाँकी

    भक्तपुरमा आज १० घन्टा विद्युत अवरूद्ध हुने

    भक्तपुरको विभिन्न क्षेत्रमा आज (सोमबार) १० घन्टा विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले थिमी वितरण केन्द्रको सल्लाघारी फिडर अन्तर्गत पर्ने स्थानहरूमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुने जानकारी दिएको...बाँकी