News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार

    रथी सिग्देलको उमेरबारे केही विवाद छैन : नेपाली सेना

    काठमाडौँ। नेपाली सेनाले रथी अशोकराज सिग्देलको उमेर सम्बन्धी कुनै विवाद नरहेको प्रष्ट्याएको छ। बिहीबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले रथी सिग्देलको उमेर सम्बन्धमा कुनै विवाद नरहेको प्रष्ट्याएका हुन्।...बाँकी

    बैतडीको जीर्ण कारागारमा क्षमताभन्दा तेब्बर बन्दी

    बैतडी। बैतडी जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ। पच्चीस जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई राखिएको छ। चार दशकअघि बनेको कारागार भवन मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको छभने क्षमताभन्दा बढी बन्दी...बाँकी

    मानव बेचविखनमा दोषी पाँचै जनालाई जेल सजाय

    धादिङ। १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई मानव बेचविखन तथा ओसारपासार र सङ्गठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ। जिल्ला अदालत धादिङले दुई छुट्टाछुट्टै मुद्दामा आठ जनामध्ये तीन जनालाई सफाइ दिएको र...बाँकी

    कुवेतमा सडक दुर्घटनामा एक नेपाली युवतीको मृत्यु

    कुवेत। कुवेतमा सडक दुर्घटनामा एक नेपाली युवतीको मृत्यु भएको छ। २६ वर्षीया नेपाली जलिना तामाङको मृत्यु भएको हो। कुवेतको मंगाफ क्षेत्रमा सडक दुर्घटनामा संखुवासभाकी जलिना तामाङको मृत्यु भएको हो। तामाङलाई मंगाफ क्षेत्रमा बेलुकी ८ बजे...बाँकी

    भैरहवा विमानस्थल बन्द : बुद्ध एयरको जहाज चिप्लिएपछि…

    काठमाडौँ। बुद्ध एयरको जहाज चिप्लिएका कारण रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज मध्याह्न १२ बजेसम्म बन्द रहने भएको छ। बिहीबार राति धावनमार्गमा चिप्लिएको बुद्ध एयरको ९एन एओसी कलसाइन भएको जहाज निकाल्न समय लागेकाले विमानस्थल खुल्न...बाँकी

    माईती हिँडेकी महिलालाई एजेन्टले भुटान पुर्याए, उद्धार गरिदिन आग्रह

    नेपालगन्ज। बाँकेको बैद्यनाथ गाउँपालिका–७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर ४ वर्षीय छोरासहित घरबाट हिँडिन्। श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्कजस्तै थिए तर जति गर्दा पनि सम्पर्क...बाँकी

    फ्रि भिसा कार्यान्वयनमा छैन : डिपि अर्याल

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले फ्रि भिसाको व्यवस्था कार्यान्वयनमा नरहेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीमा जानेसँग दश हजारमात्रै सेवा शुल्क लिन पाउने व्यवस्था कार्यान्वयनमा नरहेको बताएका...बाँकी

    बालकोटमा ओली र देउवाबीच ३ घण्टा कुराकानी

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार तीन घण्टा कुराकानी भएको छ। ओली निवास बालकोटमा शनिबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म देउवा र ओलीबीच छलफल भएको हो।...बाँकी

    बोलिभियामा ‘कू’ प्रयास असफल, सेना प्रमुख पक्राउ

    एजेन्सी। दक्षिण अमेरिकी देश बोलिभियामा कू प्रयास असफल भएको छ। बोलिभियाका सैनिकहरूले राजधानी ला पाजस्थित राष्ट्रपति भवनमा आक्रमण गरेका थिए। यसपछि सेनाका शीर्ष जनरल जोसे जुनिगाले केही सेनाका सदस्यहरूसँग सैन्य गाडीमा राष्ट्रपति भवन प्रवेश गर्ने...बाँकी

    इजरायली हवाइ हमलामा हमासका कमाण्डर मारिए

    एजेन्सी। इजरायली सेनाले बिहीबार उत्तरी गाजापट्टीको बेइट हानौन शहरमा भएको हवाइ हमलामा हमासका कमाण्डर मारिएको दाबी गरेको छ। इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले बेइट हानौन क्षेत्रमा स्नाइपर अपरेसनको नेतृत्व गर्ने र इजरायली सेनाहरू विरुद्ध आतंकवादी...बाँकी