काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुनः प्राधिकरणको सीईओमा नियुक्त गरेको हो । अघिल्लो पटक ओली सरकारले नै ज्ञवालीलाई...बाँकी
दुई वर्षदेखि साउदी अरेवियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरको रिहाइका लागि प्रक्रिया सुरू भएको छ ।दिलबहादुर बचाउन ब्लडमनी संकलन भएपछि रिहाइका लागि प्रक्रिया सुरू गरिएको हो । ब्लडमनी संकलन अभियान-२०७५ ले उनको रिहाइका लागि अदालतले...बाँकी
सुर्खेत – शिव मावि धुलियाविट वीरेन्द्रनगर ११ मा प्राविधिक शिक्षा संचालनका लागि अमेरिकामा बस्दै आउनु भएका विरेन्द्रनगर ११ का खेमराज ढकालले सहयोग गर्नुभएको छ । ढकालले १ लाख एक हजार १ सय ५ रुपैँया सहयोग...बाँकी
काठमाडौ – जाजरकोटका पहिरो पीडित टुहुरा बालक सुरेन्द्र परियारलाइ एस.अाे.एस.बालग्राम सुर्खेतले सहयोग गर्ने भएको छ। केही वर्ष अघि बाबुअामा गुमाएर टुहुरा भई अामा उही भएतापनि अर्कै बुवाबाट जन्मेकी दिदिकाे संरक्षणमा बस्दै अाएका ३ दाजुभाइ मध्ये...बाँकी
लिस्बोन – एनआरएनए पोर्तुगलका उपाध्यक्ष कान्छाराम बुढाथोकी (बिनय) ले लिस्बोनमा सक्रिय नेपाली पत्रकार गणेश पाण्डेयलाइ ज्यान मार्ने धम्की दिएका छन् । गत आइतबार राति अन्दाजी ९:३० बजे तिर बेल्जियमबाट फोन गरि अत्यन्त निम्नस्तरको गाली गलौजयुक्त...बाँकी
कमल सिंह, कुवेत – स्याङ्जाको चापाकोट नगरपालिका वडा न. ७ बङ्ररादिका मिर्गौला पीडित ४२ बर्षिय कमल गुरुङको उपचारका लागि कुवेतबाट ५८,१६८ रुपैया आर्थिक संकलन गरि पठाईएको अभियान्ता घनश्याम बस्ताकोटीले हिमाली संचारलाई जानकारी दिए। २ छोरा, १...बाँकी
ज्यो.प. नारायणप्रसाद दुलाल, मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमि लाभ रहला । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन...बाँकी
काठमाडौं – सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै...बाँकी
प्रविन शाही,दैलेख श्रावण २९ दुल्लु – जिल्लाको ठाटीकाँध गाउँपालिका ३ सुईयाका पदम बडुवालका छोरा नरेन्द्र सीजापतीले बहुविवाह गर्न खोज्दा प्रहरीको फन्दामा परेका छन् । घरमा श्रीमती र २ बर्षको छोरा हुँदा हुँदै ओखलढुंगा जिल्लाको संगीता...बाँकी
२९ साउन, काठमाडौं । सरकारी पहलबाट काठमाडौं उपत्यकाका लामो रुटमा माइक्रो र टेम्पो विस्थापन गरेर ठूला बस सेवा थाल्ने पहिलो प्रयोग सफल भएको छ । सरकारी प्रयासमा खुलेको ‘दिगो सार्वजनिक यातायात कम्पनी’ले मंगलबार नयाँ बसपार्क-गोल्कोपाखा-जमल-कमलपोखरी-...बाँकी