वाशिंगटन डिसी – अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको हे-मार्केट नामक शहरको योजना आयोग सदस्यमा २५ बर्षिय आयुष खरेल मनोनित भएका छन् । सम्भवत अमेरिकाको इतिहासमा युवा उमेरमा यो पदमा आयुष खरेल पहिलो बन्ने अवसर प्राप्त...बाँकी
७ भदौ, रामेछाप – जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार भएको छ । गएराति आफ्नै निवासमा सुतिरहेको बेला उनी माथि छुरा प्रहार भएको हो । मन्थली नगरपालिका १ मच्छेडाँडीमा रहेको सुवेदीको निवासमा...बाँकी
– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेकोे र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्नेछ । अधुरा कार्य पूरा...बाँकी
पनौती। तस्बिरः प्रशान्त श्रेष्ठ फ्रान्समा एउटा सहर छ– सेन्ट म्यामस। राजधानी पेरिसबाट ६१ किलोमिटर दूरीको यो सहर ‘सेन’ र ‘लोइन’ नदी बीचमा छ। सन् १९७० मा फ्रान्सेली दूतावासमार्फत् जेरार्ड टोफिनको समूह नेपाली सम्पदा र वास्तुकला अध्ययन...बाँकी
काठमाडौं । ललितपुरको नख्खुस्थित एक घरमा घरेलु कामदारको रुपमा राखिएकी १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । घर लगिदिन्छु भन्दै गोदावरीस्थित जंगलमा पुर्याएर उनीमाथि बलात्कार भएको हो । प्रहरी स्रोतका अनुसार बालिकामाथि बलात्कार भएको मेडिकल...बाँकी
रबिन्द्र बराल – बुबाआमाकाे मृत्युुपछि अवाेध बालकहरु बिचल्लीमा भन्ने समचार प्रसारण भएपछि बुधबार केही सहयोग पाएका छन। माेरङकाे सुनवर्सि नगरपालिका ७ स्थित कुडेलिमा बसाेवास गर्दे अाएका फागुलाल राजबंशी र अामा संन्ताेषि राजबंशीका तीन छाेराहरु अहिले...बाँकी
प्रताप बिष्ट/रमेशकुमार पौडेल हेटौंडा/चितवन — जिल्ला अदालतका न्यायाधीश र कर्मचारीहरू चौबीसै घण्टा सेवा प्रवाहमा सक्रिय भएका छन् । मुलुकी संहिता भदौ १ देखि लागू भएपछि मकवानपुर जिल्ला अदालतमा एक न्यायाधीशसहित कम्तीमा ३ कर्मचारी खोजेको अवस्थामा अदालतमा...बाँकी
जनकराज सापकोटा/काठमाडौँ — खाडीमा श्रम गरेर कमाएको पैसा अलि सुविस्ताको काम र धेरै तलब पाउने आशमा तस्करलाई बुझाएर फस्नेको संख्या बढेको छ । साउदी, कतार, मलेसियामा ५–१० वर्ष काम गरेपछि टर्की, ग्रिस वा मकाउजस्ता ‘राम्रो कमाइ...बाँकी
६ भदौ, काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार आज बुधबारदेखि खुलेको छ । तर, बजारमा पहिले जस्तो तरकारीको उपलब्धता भने छैन । तरकारी तथा फलफूलको आपूर्तिमा नियमितभन्दा केही कमी देखिएको तरकारी तथा फलफूल व्यवसायी...बाँकी
६ भदौ, सुर्खेत – जिल्लाका स्थानीय तहले आफ्नो खर्च विवरण अझैसम्म बुझाएका छैनन् । असार मसान्तभित्र खर्च विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनुपर्ने भए पनि साउन मसान्त बितिसक्दा पनि बुझाएका छैनन् । कुन स्थानीय तहमा कति...बाँकी