News Portal

गृहपृष्ठ प्रवास, समाचार, समाज

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले मार्च ८ मा अधिबेशन गर्ने

जनवरी ७, कुवेत : म्याग्दी प्रवासी नेपाली संघ(मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले आगामी ८ मार्च २०१९ मा ऐतिहासिक प्रथम अधिबेशन गर्ने भएको छ । कुवेतको माबुल्ला स्थित शुक्रबारको दिन बसेको बैठकले अधिबेशन गर्ने निर्णय गरेको...बाँकी

विष्णु माझी : स्वतन्त्र छन् भन्न नसकिने स्याङजा प्रहरीको थप आशंका !

स्याङ्जा : पछिल्लो समयमा लोकदोहोरी गायिका विष्णु माझी गुमनाम रहेको समाचारले विभिन्न सञ्चार माध्यममा निकै प्राथमिकता पायो । यसै विषयमा निकै चासो बढेपछि गायिका माझी श्रीमान सुन्दरमणीकै साथमा सार्वजनिक भएकी छिन् । स्याङजाका प्रमुख जिल्ला...बाँकी

तपाईंको राशिफल : आज वि.सं.२०७५ साल पुस २३ गते सोमबार, तदअनुसार २०१९ जनवरी ७ तारिख

– ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिग्रिएको सम्बन्ध सुधार्न निकै प्रयत्न गर्नुपर्ला। प्रक्रिया बिग्रनाले काममा बाधा हुन सक्छ। गोपनीयतामा सजग रहँदै प्रयत्न गर्दा विशेष जिम्मेवारी...बाँकी

रवि लामिछानेले ‘ईज्जत लिलाम’ गर्दै सार्वजनिक गरे खतरनाक म्यासेज, पूर्वश्रीमतीका अर्कै प्रेमी !

काठमाडौं : सामाजिक सञ्जालमा चर्चित पत्रकार रवि लामिछाने र उनकी पूर्वश्रीमती इशाबीच चलिरहेको विवाद उत्कर्षमा पुगेको छ । पूर्वश्रीमती इशासँग कुराकानी गर्दै एक अनलाइनमा सामग्री प्रकाशित भएपछि आफ्नो चरित्रहत्या भएको भन्दै रवि लामिछानेले पूर्वश्रीमतीको चरित्र...बाँकी

नेपालकै उदाहरणीय विद्यालय, जहाँ बिदा नै हुँदैन

बागलुङ– अधिकांश सामुदायिक विद्यालयका शिक्षक विद्यार्थीले भित्तेपात्रोमा रातो मसीले लेखिएको दिन कुरिरहेका हुन्छन् । घरमा साँचिएका काम गर्न र साथीभाइसँग रमाइलो गर्न भित्तेपात्रोमा रातो मसीले लेखिएको मितिले शिक्षक विद्यार्थीलाई सहयोग गर्छ । आफन्त भेट्न, घुम्न...बाँकी

पुर्व-विद्यार्थी मंन्चले सम्पन्न गर्‍यो भेटघाट तथा मनोरञ्जन कार्यक्रम

रबिन्द्र बराल माेरङकाे रंगेलीमा २०७० सालमा पुर्व-विद्यार्थी मंन्च संस्थापना गरेता पनि झण्डै ५ बर्ष पछि भेटघाटकाे अायाेजना सम्पन्न गरेको छ। मंन्चले साे विद्यालयमा अध्यन गरि बिभिन्न स्थानहरुमा रहेता पनि पुर्व-विद्यार्थीहरुकाे भेटघाट तथा मनोरञ्जन गर्ने उदेश्यले...बाँकी

तपाईंको राशिफल : आज वि.सं.२०७५ साल पुस २२ गते आइतबार, तदअनुसार २०१९ जनवरी ६ तारिख

– ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अवसर हातलागी नभए पनि सम्भावना खोजी गर्ने समय छ। प्रयत्न गर्दा पछिलाई फाइदा हुनेछ।...बाँकी

ठकुरी सहयोग संजाल बाँकेद्वारा सल्लाहकारहरु सम्मानित, बाँके र बर्दियालाई कर्णालीमा समायोजन

बाँके : ठकुरी सहयोग संजाल बाँकेले शनिबार सल्लाहकारहरूलाई सम्मानित गरेको छ । संजाल बाँकेका अध्यक्ष दिपक बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कानुनी सल्लाहकार टिका जंग सिंह, भोला हमाल, लोक बहादुर शाही, पुर्व सशस्त्र प्रहरीका वरिष्ठ...बाँकी

अब कुनैपनि तहमा करारमा कार्मचारी भर्ना गर्न नपाइने

काठमाडौं : संघ, प्रदेश र स्थानीय गरी तीनवटै तहका सरकारी निकायका सबै पदमा करारमा कर्मचारी भर्ना गर्न रोक लगाइएको छ। विभिन्न बहानमा जनशक्ति अभाव देखाउँदै करारमा कर्मचारी भर्ना गर्न नपाउने गरी रोक लगाइएको हो। कर्मचारीसमायोजन प्रक्रिया थालिकोले...बाँकी

अंग्रेजी नयाँ बर्ष २०१९ कुवेतमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले यसरी मनायो

माधब शाही  कुवेत : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको पाँचौ वार्षिक उत्सब तथा नयाँ बर्ष विशेष सांगीतिक धमाका २०१९ सम्पन्न भएको छ। कुवेतको हवालीको बोय स्काउट थियटरमा चर्चित दोहोरी गायक खुमन अधिकारीका साथ सांगीतिक धमाका...बाँकी