६ वटै प्रदेशसभा समितिका सभापति निर्विरोध
बुटवल – प्रदेशसभामा सबै विषयगत समितिको नेतृत्व निर्विरोध चयन भएको छ । सत्तारुढ नेकपासँगै प्रतिपक्षी कांग्रेस र संघीय समाजवादी फोरम नेपालबीच प्रदेशसभा समितिको नेतृत्वको भागबण्डा मिलेपछि निर्विरोध सभापति चयन भएको हो । प्रदेश ५ को...बाँकी