News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    दिपक सिंह ठकुरीको क्रूर हत्याप्रति ठकुरी सहयोग संजालद्वारा सरकारको ध्यानाकर्षण

    कोहलपुर घटनाको विषयलाई लिएर ठकुरी सहयोग संजालले सरकारको ध्यानाकर्षण गराएको छ । कोहलपुर नयाँ बसपार्क नजिकै सुर्खेत सिम्ता गाउँपालिका – २ काफलकोटकका २२ बर्षिय दिपक(मोहन)सिंह ठकुरीको शब फेला परेको थियो । कोहलपुर ११ नयाँ बसपार्क...बाँकी

    कुवेतमा रक्सि फ्याक्ट्री खोलेर धन्दा चलाउने ४ नेपाली पक्राउ

    कुवेतको जाबेर अल-अहमद एरिमाया फैक्ट्री खोलेर रक्सि बनाउने ४ जना नेपालीहरुलाई स्थानिय पुलिसले गिरफ़्तार गरेको एमनमातले जनाएको छ । पुलिसले अत्याधिक मात्रमा मदिरा बनाउने पदार्थ साथै तयारी अवस्थामा रहेको रक्सि सहित गिरफ़्तार गरिएको हो ।...बाँकी

    कुवेतका ठकुरीहरुले “दर्शन सागितिक धमाका २०१९” को आयोजना गर्दै

    कुवेत : जातीयताको सामाजिक सस्था दर्शन ठकुरी समाज कुवेतले मुस्लिमहरुको पर्व रमजानको छुट्टिको अवसर पारेन बृहत् सागितिक धमाकाको आयोजना गर्ने भएको छ । नेपालका चर्चित अन्तर्राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल पुस २९ गते आइतबार, तदअनुसार २०१९ जनवरी १३ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छर-छिमेकमा असमझदारी बढ्नेछ। उधारोमा व्यापार गर्नुपर्ला। व्यवसायमा लगानी...बाँकी

    सद्भाव सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न

    मोरङ : सद्भाव बचत तथा ऋण सहकारी संस्थाको शनिबार नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। रंगेलीकाे मुख्य वजारमा रहेको दुर्गा मंन्दिर पश्चिमपट्टी अाफ्नै भवनमा उक्त कार्यक्रममा गरिएको थियो । साधारणसभामा आर्थिक बर्ष ७४/७५ को आयव्यय...बाँकी

    ठकुरी सहयोग संजाल युएईले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सव्य र भव्य रुपमा सम्पन्न

    युएई : पौंष २७ गते शुक्रबार बरदुबई स्थित शिल्भर रेस्टुरेन्टको हलमा युएईमा रहि समाजसेवा निम्ति खोलिएका संघ संस्थालाई निमन्त्रणा दिई सामुहिक रुपमा मनाएको छ। ठकुरी सहयोग संजाल युएईको उद्देश्य पनि सबैसंग सहकार्य गरि जातीयता सदभाव...बाँकी

    दुई केजी सुनसहित ४ जना पक्राउ

    सिरहा – सिराहामा प्रहरीले दुई किलो सुनसहित ४ जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार र मिर्चैया नगरपालिको सीमामा रहेको घुर्मीखोलाबाट विशेष सूचनाको आधारमा प्रहरीले सुन बरामत गरेको हो । शनिबार विहान एसपी सोमबहादुर...बाँकी

    तमु प्ये ल्हु संघ कुवेतले तमु फो ल्हो-ल्होसार कार्यक्रम भब्यताका साथ मनायो

    कुवेत, १२ जनवरी : कुबेतको फर्वानियास्थित आइडियल अडिटोरियम हलमा जातिय संस्था तमु प्येल्हु संघ कुवेतले आफ्नो महान पर्व तमु ल्होसार तथा बिशेष शुभकामना आदानप्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रम शुक्रबार भब्यताका साथ सम्पन्न गरेको छ।...बाँकी

    सिम्ता काफलकोटका दिपक सिंह ठकुरीको कोहलपुर नयाँ बसपार्क नजिक घाटि रेटेर हत्या

    होमराज वलि कोहलपुर : कोहलपुर नगरपालिका वडा नं. ११ नया बसपार्क स्थित एक ब्यक्तिको शब फेला परेको छ । अन्दाजी २२ बर्षको यूवकको घाटी आधा काटिएको अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।...बाँकी

    मनकारी ईनिस्पेक्टर न्यौपाने : बृद्धबुवालाई मोजा लगाईदिदै

    तुलसीपुर : शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस तुलसीपुरले बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण गरेको छ । सोमबार शसस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेको नेतृत्वमा गएको टोलीले तुलसीपुर १२ मा रझेनीमा रहेको बृद्धाश्रममा रहेका ४ जना बृद्धबृद्धा...बाँकी