News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल मंसिर १८ गते मंगलबार, इश्वी सन् २०१८ डिसेम्बर ४ तारिख

    – ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार...बाँकी

    फेरि कुवेतमा एक नेपाली महिलाको मृत्यु

    कुवेत : झापा जिल्लाको गौरादह वडा नम्बर -५ घर भइ कुवेतमा घरेलु कामदारको रुपमा काम गर्दै आउनुभएकि ३८ बर्षिया रमा श्रेष्ठको २०१८ डिसेम्बर २ तारिख आइतबार बिहान मृत्यु भएको छ । मृतक रमा श्रेष्ठको मृत्युको...बाँकी

    मेक्सिको र केन्यालाई पछि पार्दै श्रृंखला, फाइनलमा प्रवेश

    काठमाडौं–  मिस वल्र्ड २०१८ मा नेपालकी चेली श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड हात पारेकी छन् । २३ वर्षीया खतिवडाले मिस वल्र्डमा मेक्सिको र केन्याकी प्रतिस्पर्धीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । मल्टिमिडिया...बाँकी

    सृजनशिल युवा समाज नेपाल कुवेतले अङ्ग्रेजी नयाँ बर्षमा अन्तर्कृया कार्यक्रम गर्ने

    कुवेत : सृजनशिल युवा समाज नेपाल कुवेतले अङ्ग्रेजी नयाँ बर्षको अबसर पारी रास्ट्रसेबि तथा समाजसेबी ब्याक्तित्वहरुलाई सम्मान अनि देश समाजमा भैरहेको बिकृती, बिसङ्गति जस्तो कार्यलाई अन्त्या गर्नको निम्ति अन्तर्कृया कार्यक्रम गर्ने भएको छ। “स्वदेश देखि...बाँकी

    बहराइनमा तमु फो-ल्होसार डिसेम्बर २८ मा भब्य रुपमा मनाइदै

    बहराइन : यसपालीको तमु फो-ल्हो ल्होसारमा हरेक बर्ष झैं नेपाली मौलिक कला संस्कृति झल्किने गरी बहराइनमा विविध कार्यक्रमहरु गर्ने भएको छ । कार्यक्रमको मुख्य आकर्षकको रुपमा तरेली सांस्कृतिक परिवार पोखराको कलाकारहरुको विभिन्न नृत्य प्रस्तुतिहरु रहनेछन्...बाँकी

    सिम्ता गाउँपालिकाकाे कर्मचारी भर्नामा बदमासी, रातारात लिष्टमा नाम नै हेरफेर !

    सुर्खेत : सिम्ता गाउँपालिकाले गत साउनमा करार सेवामा पदपुर्ति गर्ने सम्वन्धी सूचना प्रकाशित गर्याे । गाउँपालिकाद्वारा साउनको १४ गते प्रथम पटक प्रकाशित गरिएको पदपुर्ति सम्बन्धीको सूचनामा १२ कर्मचारीहरुको आवश्यकता रहेको थियो । आवश्यक कर्मचारीमा गाउँपालिकाले सामुदायिक...बाँकी

    आदिवासी जनजाती महासंघ कुवेतको तेश्रो ऐतिहासिक अधिवेशन सम्पन्न, अमृत तामाङ अध्यक्षमा चयन

    कुवेत : आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो अधिवेशन सम्पन्न भएको छ। कुवेतको फर्वानिया स्थित आइडितल अडिटोरियम हलमा सम्पन्न तेस्रो अधिवेशनले अमृत तामाङलाइ अध्यक्ष चयन गरेका छन। अधिवेशनमा मनु भुजेल मगरको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिती...बाँकी

    कुवेतमा भएको खुल्ला भलिवलको उपाधि अल्घानिमले जित्यो

    कुवेत : नेपाल भलिवल क्लब कुवेतले आयोजना तथा BEC एक्सचेंज प्रायोजनमा महाबुल्ला कुवेतमा शुक्रबार आयोजित खुल्ला भलिवल प्रतियोगिताको उपाधि अलघानिम कम्पनिले जितेको छ। प्रतियोगिताको फाइनल खेलमा मुना मायदी टिमलाइ हराउदै अलघानिम उपाधि चुम्न सफल भएको...बाँकी

    साउदीमा दाङका यमबहादुर उपचारकै क्रममा अस्ताए

    तेज थापा/साउदी : वैदेशिक रोजगारको सिलसिलामा साउदी अरब आएका एक नेपालीको दुःखद निधन भएको छ । ताबुक स्थित आस्त्रा कम्पनीमा काम कार्यरत यम बहादुर वलीको अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । केही समयदेखि अस्वस्थ...बाँकी

    छोरालाई सेनाले मार्यो, बाबुलाई माओवादीले मारे, सरकार- माओवादी दुबै देख्दा मन दुख्छ !

    रोल्पा : ढिलो गरी गठन गरिएको बेपत्ता आयोगले आफ्नो काम नगरिदिँदा सशस्त्र द्वन्द्वका बेला बेपत्ता भएकाका परिवारमा चरम निराशा छाएको छ। कतिपय बेपत्ताका परिवारलाई यो आयोग के हो र यसले के गर्छ भन्ने समेत जानकारी...बाँकी