News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

    आज वि.सं.२०७५ साल मंसिर १४ गते शुक्रबार, इश्वी सन् २०१८ नोभेम्बर ३० तारिखको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक नहुने समय छ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने...बाँकी

    एसइई परीक्षाको चैत १० गतेदेखि शुरु (हेर्नुहोस तालिका सहित)

    भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षा आगामी चैत १० गतेदेखि सञ्चालन गर्ने भएको छ। बोर्डले आज एसइई परीक्षाको तालिका सार्वजनिक गर्दै आगामी चैत १० गते आइतबार शुरु हुने परीक्षा २१ गते बिहीबारसम्म...बाँकी

    चोरीको आरोपमा प्रकाउ परेका ब्यापारीलाई सुर्खेत प्रहरीले ५ हजार धरौटीमा छोड्यो

    सुर्खेत : चोरीको आरोपमा प्रकाउ परेका गफार मिया, रहिम मिया, र साबीर मियाको पाँच हजार धरौटीमा रिहा भएका छन। गत कार्तिक २० पक्राउ परेका उनिहरुलार्इ जिल्ला अदालत सुर्खेतका न्यायधिस धुर्वकुमार शाहको एकल र्इजलासले रिहाँ गरेको...बाँकी

    लागू भयो कुवेतबाट बिदामा नेपाल फर्कनेहरुका लागि बाध्यतकारी नियम

    कुवेत : कुवेतबाट नेपाल बिदामा फर्कदा अनिवार्य रुपमा राजदूतावासको सिफारिस पत्र लिनुपर्ने नयाँ नियम आजबाट लागू भएको छ। नेपाल सरकारको गत कार्तिक २७ गतेको निर्णय अनुसार नेपालमा श्रम गर्दा अनिवार्य रुपमा दूतावासको सिफारिस पत्र माग...बाँकी

    नोबेलको शिविरबाट सुन्दरहरैंचाका ५ सय बिरामीको निःशुल्क उपचार

    रबिन्द्र बराल मोरङ : नोबेल शिक्षण अस्पतालले मोरङको सुन्दरहरैंचामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव पाँच सय बिरामी लाभान्वित भएका छन् । सुन्दरहरैंचा–१० बरपिपल चौक स्थित सुकुना बाल विकास केन्द्रमा गरिएको शिविरबाट ४ सय ८३...बाँकी

    कुवेतबाट श्रमिकहरुले नेपाल छुट्टी जादा दूतावासको सिफ़ारिस अनिवार्य

    कुवेत २८ नोभेम्बर : कुवेतबाट श्रमिकहरुले नेपाल छुट्टी जादा अनिवार्यरुपमा राजदूतावासको सिफ़ारिस पत्र लिनुपर्ने नियम लागु भएको छ । कुवेतस्थित नेपाली राजदूतावासका श्रम-सहचारी ज्ञ्यानेन्द्र शर्माका अनुसार दूतावासमा औपचारिक पत्र नआएको भएता पनि नेपाल सरकारको गत...बाँकी

    किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

    रबिन्द्र बराल यतिबेला देशभर नै धान पाकेर खेत पहेंलपुर भएको छ। खेतबारीमा अहिले बालबालिका देखि बृद्धबृद्धा हरु समेत धान काटन र धान माडन ब्यस्त हुन थालेका छन । कृषि प्रधान देश नेपालमा कार्तिक र मंसिर...बाँकी

    चौरजहारी नगरपालिकाको कार्यालयमा नागरिकता वितरण शिविर शुरु

    ज्ञानु गौतम/रुकुम : जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले गाउँमै पुगेर नागरिकता वितरण गरेको छ । चौरजहारी नगरपालिकाको ब्यबस्थापनमा चौरजहारी नगरपालिका कार्यालयमा नागरिकता वितरण शिविर सञ्चालन गरिएको हो । शिविरको पहिलो दिन २३३ जनाले नागरिकता लिएका...बाँकी

    सडकमा टिपर आतंक: मोरङमा लियो एक मोटरसाईकल चालकको ज्यान

    उर्लाबारी — मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा गए राति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको बा ६४प १९९१ नंको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को१ख ५७५२ नंको...बाँकी

    ठाँटिकाँधमा जिप दुर्घटना, दुईको मृत्यु ६ जना घाईते

    प्रबिन शाही दैलेख : ठाँटिकाँध गाउँपालिकामा वोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । सुर्खेतवाट ठाँटिकाँध गाउँपालिकाको वडा नं. ३ वहाँकोट तर्फ जाँदै गरेको भे १ च...बाँकी