काठमाडौं : गतबर्ष सगरमाथा आरोहण गर्नुभएका रामेछाप, लिखु तामाकोशी–७ तिल्पुङका प्रकाशराज पाण्डेले पुनः संसारकै तेस्रो अपठ्यारो हिमाल चढन सफल भएका छन् । पाण्डेले ६ हजार ८ सय १२ मिटर अग्लो आमादब्लम हिमाल आरोहण गर्नुभएको हो...बाँकी
धनगढी : प्राध्यापक डाक्टर गोविन्द केसीले सुदूरपश्चिमका पहाडी जिल्लामा मेडिकल कलेज स्थापना गर्नुपर्ने बताएका छन्। सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्था दयनिय रहेको छ’ आइतबार पत्रकारसंग भेटघाट गर्दै डाक्टर केसीले भने ‘अहिले सुदूरपश्चिमको कैलालीमा एक मेडिकल कलेज...बाँकी
काठमाडौं– सरकारले कर्मचारीहरुका लागि ‘योगदानमा आधारित निवृत्तभरण कोष’ को छुट्टै व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले नयाँ भर्ना हुने कर्मचारीका लागि सरकारले ‘योगदानमा आधारित निवृत्तभरण कोष’ को छुट्टै व्यवस्था गर्न लागिएको जानकारी दिएका...बाँकी
हरिहरसिंह राठौर गजुरी,धादिङ : विगत २० वर्ष देखि भाडामा वस्दै आएको गजुरी स्थित जिल्ला ट्राफिक प्रहरी आफनै नयाँ भवनमा सरेको छ । विसं २०५४ मा आफु कार्यरत रहंदा भाडामा लिएर वसेको संझदै नवनिर्मित भवन उद्घाटन...बाँकी
रबिन्द्र बराल : “अपाङ्गता भएका व्यक्तिहरुकाे सशक्तीकरण तथा समावेशीता समानताकाे सुनिश्चितता, मलाई गणना गर समावेश गर” भन्ने मुल नाराका साथ माेरङकाे रंगेली मा साेमबार २७ अाै अन्तर्राष्ट्रिय अपाङ्गता दिवस एवम् अपाङ्गता तथा एचआईभी एड्स दिवसकाे...बाँकी
हरिहरसिंह राठौर धादिङ : सार्वजनिक सवारी साधनका यात्रुहरुले खाना र नाश्ता खाने पृथ्वीराजमार्ग स्थित होटलमा मुल्य एकरुपता गर्ने स्थानीय प्रसासनको प्रयास विफल भएको छ । राजमार्गका खाना र नाश्ता दिने निश्चित होटलहरुले यात्रुहरु चरमरुपमा निरन्तर...बाँकी
रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको रंगेली वचत तथा ऋण सहकारी संस्थाद्वारा संन्चालित एम्बुलेन्स धनपालथान स्थित कदमाहाबाट संन्चालन भएको पाईएकाे छ । २०६७ सालमा रंगेली बचतले रंगेली बासि तथा साधारण सदस्यहरुलाई शुलभ र...बाँकी
मेनुका ढुंगाना अछाम : २०७३ साल मंसिर ४ गते साविकको तिमिल्सैन गाविसकी २१ वर्षीया डम्बरा उपाध्याय र पुस ३ गते साविकको गाज्रा गाविसकी १५ वर्षीया रोशनी तिरुवाको छाउपडी गोठमा ज्यान गयो । १ महिनाको अविधिमा...बाँकी
नगेन्द्र उपाध्यय सुर्खेत : घरको आर्थिक अवस्था कमजोर भएका कारण साहुसँग ऋण गरेर वीरेन्द्रनगरका अम्मरबहादुर खड्का २० वर्षकै उमेरमा रोजगारीका लागि मलेसिया पुगे। १० वर्ष मलेसियामा बिताएका खड्काले पैसा मात्रै कमाएनन्, मलेसियाबाट सीप पनिसँगै ल्याएर आए।...बाँकी
सुर्खेत : मालपोत कार्यालय सुर्खेतबाट प्रवाह हुने घरजग्गा रजिष्ट्रेशन तथा रोक्का, फुकुवा तथा अन्य सेवाहरुलाई प्रभावकारी, सुरक्षीत र स्वच्छ बनाउन समय सापेक्ष प्रणालीलाई परिवर्तन गरी जग्गा प्रशासन सम्बन्धी सेवाहरुलाई सूचना प्रविधिमा आधारित गराउन अत्यावश्यक महशुस...बाँकी