ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ गोपनीयता बाहिरिनाले काममा बाधा पर्नेछ। दौडधुपमै समय बित्नेछ भने आँटेको काम स्थगित हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा...बाँकी
रविन भट्टराई बिर्तामोड : बुधबार झापा आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँको कृषि परियोजनालाई हेलिकप्टरबाटै हवाई अवलोकन गरेकी छन् । गौरादह नगरपालिका–५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा प्रवर्तीत एक सय बिघा जमिनमा सञ्चालित नमुना...बाँकी
फाइल फोटो काठमाडौं : नुवाकोटमा रहेको त्रिशूली जलविद्युत आयोजनामा आगलागी भएको उज्यालोमा खबर छ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर एकमा रहेको २१ मेगावाट क्षमताको जलविद्युत आयोजनामा आगालागी हुँदा विद्युत उत्पादन बन्द भएको छ ।...बाँकी
सीताराम चौधरी कपिलवस्तु : थारुहरुको नयाँ वर्षको रुपमा लिइने माघी पर्व नजिकिएसँगै कपिलवस्तुका थारु अगुवा माघी(खिचडी) महोत्सवको तयारीमा जुटेका छन् ।माघी(खिचडी) महोत्सवमार्फत थारु अगुवाहरु जातीय पहिचान, कला संस्कृति र भेषभुषा संरक्षणमा अग्रसर भएका हुन् ।...बाँकी
किरन धामी दार्चुला : नेपाल विद्यार्थी संघ दार्चुलाको नवौं जिल्ला अधिवेसनबाट रमेश भट्ट अध्यक्षमा चयन भएका छन् । नेपाल विद्यार्थी संघ दार्चुलाको यसअघिको कार्यकालमा सचिव रहेका भट्ट नेविसंघको नवौं जिल्ला अधिवेसनबाट अध्यक्ष पदमा चयन भएका...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामान्य काममा धन र श्रम खर्चनुपर्ला। समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति...बाँकी
डोटी : विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) अब डोटीबाटै नविकरण हुने भएको छ। यातायात व्यवस्था सेवा कार्यालय डोटीले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि एवं दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासीले मंगलबार स्मार्ट कार्डको उद्घाटन...बाँकी
जनवरी १, कुवेत : नेपाली दूतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनलाई लुम्बिनी समाज नेपाल कुवेतले आज एक कार्यक्रमका बिच मायाको चिनो सहित बिदाई गरेको छ । नेपाली राजदुतावास कुवेतमा रहेर आफ्नो ४ बर्षिय कार्यकाललाई सफलता...बाँकी
कुवेत : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसर पारेर कुवेतमा आयोजना गर्न लागेको सांगितिक कार्यक्रम हेर्न अाउने दर्शकहरुको लागि यातायातको व्यवस्था गरेको इनास कुवेतका अध्यक्ष डोलराज न्याैपानेले जानकारी दिएका छन।...बाँकी
सुदीप कैनी काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले सोमबार ९ हजार ५ सय ५ जना विद्यार्थीलाई दीक्षित गरेको छ । राजधानीको पुल्चोक क्याम्पसमा आयोजित त्रिविको ४४ औं दीक्षान्त समारोहमा स्नातक, स्नातकोत्तर, एफफील र विद्यावारिधि तह उत्तीर्ण गर्ने...बाँकी