News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    नगरपालिकाका लेखापाल कुटिए

    लमजुङ : सुन्दरबजार नगरपालिकाका लेखापाल श्यामबहादुर पराजुलीमाथि कुटपिट भएको छ । सोमबार कार्यालय समयमा स्थानीय नवीनकुमार श्रेष्ठसहितले कुटपिट गरेको उनले बताए । उनको नाक, आँखानजिकै र ढाडमा चोट लागेको छ । युवा संघ नेपाल सुन्दरबजार...बाँकी

    अंग्रेजी नयाँ बर्ष : आज २०७५ साल पौष १७ गते मंगलबार, तदअनुसार १ जनवरी २०१९

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ।...बाँकी

    इजरायलका लागि नेपाली राजदूतमा अन्जान शाक्य नियुक्त

    काठमाडौं : इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्य नियुक्त भएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा १ अनुसार शाक्यलाई राजदूत नियुक्त गरेकी हुन् । यो पनि पढनुहोस। सरकारले ५ देशमा...बाँकी

    टेबुल कुर्सी फालिएपछि प्रेम सञ्जेल कार्यालय जान छाडे, बिराटनगर श्रम कार्यालयको सेवा प्रभावित

    बिराटनगर : श्रम कार्यालय बिराटनगरका प्रमुख उपसचिव प्रेमप्रसाद सञ्जेलको कार्यकक्षका टेबुल कुर्सी हटाइएको छ । आफ्नो सरुवाको विरोध गर्दै आएका सञ्जेलको कार्यकक्षबाट तत्कालीन निमित्त प्रमुख मणिनाथ गोप टेबुल कुर्सी हटाइदिएका हुन् । गत सोमबार आफ्नो...बाँकी

    रक्सी सँगै खाएर समान्य विवादपछि हत्या, ३ जना पक्राउ

    अमृत सुवेदी पोखरा : पर्वतका ७३ वर्षीय दिलबहादुर सार्की खुम्ब्रुखु भन्ने गाउँमा पुगे । पर्वत मोदी-२ देउपुरका दिलबहादुर झोक्राएर बसेको देखेपछि खुम्ब्रुखु निमबहादुर सार्कीले उनलाई देखे । चिनजान गरे । दिलबहादुरले ३ दिन खाना नखाएको बताएपछि...बाँकी

    २०१८ मा कुवेतमा ४८ जना नेपालीको मृत्यु

    राज मल्ल कुवेत : कुवेतमा २०१८ सालमा ४८ जना नेपालीले ज्यान गुमाएका छन। यसरी मृत्यु हुनेमा ३६ जना पुरुष रहेका छन भने १२ जना महिला छन । सबैभन्दा बढ़ी ह्रदयघातका कारण १७ जनाको निधन भएको...बाँकी

    मोरङको कानेपाेखरी २ स्थित गेउरीया पुल ४ बर्ष देखि अलपत्र

    रबिन्द्र बराल माेरङकाे कानेपाेखरी रंगेली सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँ पालिका २ स्थित गाेउरीया पुल बिगत ४ बर्ष देखि अलपत्र अबस्थामा रहेको छ । २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेविले १ कराेड १८ लाख रुपैयाँ...बाँकी

    अवैज्ञानिक भाडादर लादेर ट्याक्सी व्यवसायीमाथि अन्याय !

    काठमाडौं : ‘सार्वजनिक यातायात (ट्याक्सी) सुधारका लागि साझा पहल’ नामक अभियानले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरेर राज्य, उपभोत्ता र ट्याक्सी चालकहरुबीचमा देखिएको द्धन्द्धलाई न्युनिकरण गर्नको लागि उक्त...बाँकी

    कार्यालय सहयोगीले चलाउँछन् नेपाल–भारत जोड्ने कोइलाबास भन्सार नाका

    हेमराज शर्मा दाङ : देउखुरी क्षेत्रमा पर्ने नेपाल–भारत जोड्ने कोइलाबास भन्सार नाका अहिले सुनसान छ । कोइलाबासको भन्सार कार्यालयमा पाँचजनाको दरबन्दी रहेको छ । तर कार्यालयमा भने करारमा राखिएका कार्यालय सहयोगी मात्र हुन्छन् । कार्यालय...बाँकी

    उत्तरी इलामका सीमावर्ती क्षेत्रमा लुगलुग काँप्दै प्रहरी !

    विप्लव भट्टराई इलाम : घाम नदेखेको साता दिन पुग्यो । अहिले हिउँ झर्ला जस्तो छ । उत्तरी इलामका सीमावर्ती क्षेत्रको गत बिहीबार साँझको अवस्था हो यो । यो बेला अधिकांश बासिन्दा नियमित काम सकेर आगाको...बाँकी