News Portal

  • गृहपृष्ठ समाचार, समाज

    त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट मोटो रकम लिएर विद्यार्थी पास गराउने गिरोह पक्राउ

    काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुको आवरणमा फेल भएका विद्यार्थीहरुबाट मोटो रकम लिएर पास गराउने गिरोहलाई नियन्त्रणमा लिएको छ ।  अख्तियारले परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका प्रमुख रामु कर्मचार्यसहितको टोलीलाई...बाँकी

    २८ जुनमा हुने प्रवासी इलामेली सेवा समाज कुवेतको वार्षिकोत्सबको तयारी पुरा

    कुवेत, १९ जुन : “समृद्ध समाज निर्माण र विकाश आजको आवश्यक्ता, प्रवासी इलामेली सेवा समाजको बिशेषता” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित प्रवासी इलामेली सेवा समाज कुवेतले आउदो २८ जुन २०१९ शुक्रबारका दिन कुवेतको फर्वानियास्थित युनिक...बाँकी

    तपाईंको राशिफल : आज २०७६ असार ४ गते बुधबार, सन २०१९ जुन १९ तारीख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य कामले दाम,...बाँकी

    सिम्ताको ओख्ले र काँरागाउँ जोड्ने झोलुङ्गे पुल काँग्रेस महामन्त्री खड्काद्वारा समुद्घाटन (भिडियो)

    सुर्खेत, ४ असार : सुर्खेतको सिम्ता गाउँपालिका वडा ३ ओख्ले र सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा ३ काँरागाउँ जोड्ने भेरी नदिमा झोलुङ्गे पुलको मंगलबार नेपाली काँग्रेसका महामन्त्री तथा पुर्व गृहमन्त्री पुर्णवहादुर खड्काले समुद्घाटन गरेका छन।...बाँकी

    कलम सांस्कृतिक साँझ २०१९ युएईमा भव्यरुपमा सम्पन्न

    युएई : जेहेन्दार तथा आर्थिक विपन्न छात्रवृतिकोष “कलम” को सहयोगार्थ ठकुरी सहयोग सन्जाल युएई र सयपत्री रेस्टुरेन्ट अलकुजको संयुक्त आयोजनामा गरिएको कार्यक्रम “कलम साँस्कृतिक साँझ २०१९” गएको शुक्रबार क्लब एभरेष्ट वरदुबईमा भव्यरुपमा सम्पन्न भएको छ।...बाँकी

    डाक्टरको उदासिनताले सल्यान बनगाड कुपिण्डेकी जैशरी पुनको विचल्ली

    नेपालगन्ज : चिकित्सकको लापरबाही र उदासिनताका कारण भेरी अस्पताल नेपालगन्जमा उपचारका लागि सल्यानबाट आएका एक विरामी करिब दश दिनदेखि विचल्लीमा परेका छन् । पाठेघर सम्बन्धि समस्याका कारण उपचारका लागि अस्पताल आएकी सल्यान बनगाड कुपिण्डे –...बाँकी

    तमु समाजद्वारा रक्तदान कार्यक्रममा सहभागी हुन कुवेतबासी नेपालीहरुमा अपिल

    कुबेत, १८ जुन : “रक्तदान जीवन दान” भन्ने नारालाई आत्मसात गर्दै तमू समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान छैटौ कार्यक्रम स्वरुप आगामी ५ जुलाई २०१९ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ। बिगत...बाँकी

    फेसबुक स्टाटस लेखेकै कारण पाइलट विजय लामा जापान जान वञ्चित

    काठमाडौँ, ३ असार : सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेको कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट वञ्चित भएका छन्। निगमका कार्यकारी अध्यक्ष मदन खरेलले क्याप्टेन विजय लामालाई टोलीबाट हटाएका हुन्। यो समाचार कान्तिपुर दैनिकले...बाँकी

    नेकपाको पार्टी प्रवेश कार्यक्रममा सरकारी गाडीको दुरुपयोग गर्दै पुगिन पथरीशनिश्चरेकी उपमेयर बिष्ट

    पथरी, ३ असार : मोरङको पथरीशनिश्चरे नगरपालिकाकी उपमेयर यमुना बिष्ट बास्तोलाले सरकारी गाडीको चरम दुरुपयोग गरेकी छिन् । सार्वजनिक बिदाका दिन समेत उनले नेकपाको पार्टी प्रवेश कार्यक्रमको लागि सरकारी गाडीको दुरुपयोग गरेकी हुन् । यसरी...बाँकी

    तपाईंको राशिफल : आज २०७६ असार ३ गते मंगलबार, सन २०१९ जुन १८ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा...बाँकी