News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

    प्रहरी कार्यालय हटाउन मन्त्रालयलाई निगमको पत्र, प्रहरी भने तत्काल नहट्ने पक्षमा

    टेकराज थामी काठमाडौं : टेकुस्थित नेसनल ट्रेकिङको भवनमा रहेको महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको कार्यालय हटाउन नेपाल आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको छ । पटक–पटकको पत्रपछि...बाँकी

    सञ्‍चारमन्त्री र टेलिकमविरुद्ध अवहेलना मुद्दा

    काठमाडौं : सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा र नेपाल टेलिकम विरुद्ध मुद्दा दायर भएको छ। नेपाल टेलिकमअन्तर्गतको वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय छाउनीस्थित पुराना ब्याट्री नचलाउन सर्वोच्चले दिएको अन्तरिम आदेश...बाँकी

    प्रदेशस्तरीय यातायात व्यबस्था सेवा शुरु, मुख्यमन्त्री पौडेलले पाए पहिलो नम्बरको इलेक्ट्रिक गाडी

    हेटौंडा : हेटौंडामा प्रदेशस्तरीय यातायात व्यबस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । प्रदेश–३ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यालय सञ्चालनमा ल्याएको हो। हेटौंडा–११ स्थित थानाभ¥याङमा स्थापना गरिएको सेवा कार्यालयबाट निजी, सरकारी, भाडाका सबै नयाँ सवारी...बाँकी

    तपाईंको राशिफल : वि.सं.२०७५ साल माघ १० गते बिहीबार, तदअनुसार २०१९ जनवरी २४ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने प्रगतिमा ईर्ष्या गर्नेहरूले...बाँकी

    फेवाताल अतिक्रमण रोक्न प्रदेश सरकारको एक्सन, मन्त्रीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन

    अमृत सुवेदी पोखरा : फेवाताल अतिक्रमण गरी निर्माण भएका संरचना भत्काउन गण्डकी प्रदेश सरकार अघि सरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री...बाँकी

    अनुदानको मकैको बीउ वडाध्यक्षबाट बिक्री विवरण माग्दा पत्रकार माथि आक्रमण

    बिराटनगर : अनुदानको मकैको बीउ किसानलाई बितरण गरेको विवरण माग्दा मोरङको उर्लाबारीमा पत्रकार माथि नै आक्रमण भएको छ । पत्रकार तेजन खड्काको उर्लाबारी –९ स्थित घरमा राति ९ बजेर ४५ मिनेट जाँदा कमल फ्याकले आक्रमण...बाँकी

    सुख्खा पहिरो झरेर केहीबेर कालिगण्डकी नदी थुनियो

    बागलुङ– मुस्ताङको घरपझोङ गाउँपालिका–१ मा पहिरो खस्दा कालीगण्डकी नदी केहीबेर थुनिएको छ। बुधबार बिहान १० बजे घरपझोङको वडा नं १ र २ को सीमानामा पर्ने छैरो भन्ने ठाउँमा पहिरो खस्दा नदि थुनिएको हो। नदीभन्दा माथि...बाँकी

    क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिट बुधबार देखि रंगेलीमा शुरु

    मोरङ : रंगेलीमा क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिटको बुधवार भव्य रुपमा उद्घाटन गरीएरी छ। स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद मुल नारा सहित क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिट सुरु भएको छ। प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले...बाँकी

    नेपाल प्रेस यूनियन सुर्खेतको अधिवेशन अबैधानिक : केन्द्रिय अध्यक्ष सिग्देल

    सुर्खेत : केन्द्रीय समितिको निर्देशन विपरित अबैधानिक रुपमा भएको नेपाल प्रेस यूनियन सुर्खेतको अधिवेशन क्रियाशिल पत्रकारहरुले बहिस्कार गरेका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्देशन उलंघन गर्दै अधिवेशन गरिएको भन्दै क्रियाशिल पत्रकारहरुले अधिवेशन बहिस्कार...बाँकी

    पक्षपात गरेको भन्दै धादिङ मालपोत कार्यालयमा ‘रमिता

    दया दुधराज-  धादिङ  जिल्ला मालपोत कार्यालयमा आउने सेवाग्राहीलाई पक्षपात गरेको भन्दै एक सेवाग्राहीले मालपोत कार्यालय धादिङका कर्मचारीलाई थुकेका छन् । आफूले थुकेको  उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक समेत गरेका छन् केही दिनअघि आफ्नो श्रीमतीको नाममा लालपुर्जा...बाँकी