News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

    सिम्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी भ्रमणमा जाँदा सेवाग्राही मर्कामा

    सुर्खेत : पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष लगायत अन्य ४० जनाको जम्बो टोली भ्रमणमा निस्केपछि सेवाग्राहीहरु प्रभावित भएको नागरिकन्युजले खबर लेखेको छ। गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीसहितका जनप्रतिनिधि र कार्यकारी अधिकृतसहितका कर्मचारी शुक्रबारदेखि पूर्वी नेपालका विभिन्न...बाँकी

    सिंहदरबारको फुटपाथमा नेकपाको झण्डावाल भारतीय सवारी, कहाँ छ ट्राफिक प्रहरी ?

    काठमाडौं : नेकपाको झन्डा, भारतीय नम्बरप्लेट ! गाडीभित्र चालक निदाइरहेका छन् । पैदलयात्रीलाई हिँड्नसमेत अप्ठेरो हुनेगरी फुटपाथमै चढाएर गाडी पार्किङ गरिएको थियो । सो गाडीपछाडि फुटपाथमै अर्को गाडी पनि पार्किङ गरिएको थियो, त्यसमा भने चालक...बाँकी

    पैसा नदिएको भन्दै सशस्त्र प्रहरीद्वारा महिलामाथि कुटपिट

    राजविराज : सप्तरीमा एक सशस्त्र प्रहरी जवानले एक सर्वसाधारण महिलालाई कुटपिट गरेका छन् । भन्सार छलि गरी सामान ल्याएर प्रहरीलाई पैसा नदिएको भन्दै महिलामाथि कुटपिट भएको हो । सशस्त्र प्रहरी वल तिलाठि वेस क्याम्पका जवान...बाँकी

    आज २०७५ साल फागुन १३ गते, सन् २०१९ फेब्रुवरी २५ तारिख सोमबारको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो...बाँकी

    कुबेत नेपाल सरोकार समाज धमाका ३ सांगीतिक कार्यक्रममा राजेश पायल राई कुबेत आउदै

    कुबेत : नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्ष अप्रिल १९ तारिक बहु प्रसिद्ध गाएक मेघा स्टार राई इच किङ्स राजेश पायल राई को साथमा नेपाली नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान तथा धमाका ३ साँस्कृतिक...बाँकी

    दैलेखमा युवा तथा बाल संजाल गठन

    दैलेख ११, फागुन : दैलेख जिल्ला भगवतिमाइ गाउँपालिका वडानं. ५ र ६ को वडा कार्यालयमा बाल सञ्जाल तथा युवा सञ्जाल गठन गरिएको छ । अष्ट्रेलियन एण्ड कारितास अष्ट्रेलिया, कारितास नेपाल र एकता फाउष्डेशन नेपालको आर्थिक...बाँकी

    रञ्जनी एकेडेमीले मनायाे बार्षिक उत्सव

    फाल्गुन ११ शनिबार : “प्रतिभाशाली तथा संस्कारवान निर्माण हाम्रो भावी पुस्ता” भन्ने मुल नाराकाे साथ २०६५ सालमा स्थापना भएको मोरङको रञ्जनी एकेडेमी ईङलिस टिचिङ स्कुल (एस्टर)ले अाफ्नाे दशाै बार्षिक उत्सव मनाएको छ । विद्यालयकाे प्राङ्गणमा...बाँकी

    सुर्खेतको सिम्तामा १६ बर्षिया बालिकाको बलात्कार पछि हत्या

    सुर्खेत ११, फाल्गुन : सुर्खेतको सिम्ता गाउपालिका-४, नाड (साबिकको बजेडिचौर-५) की १६ बर्षिया बालिका रेखा खड्काको बलात्कार पछि हत्या भएको छ । शुक्रबार बिहान ७ बजे मात्रै घर देखि करिब ४ सय मिटर नजिकको बारिमा...बाँकी

    पत्रकार नैनकला राई सहितको टीमले गर्‍यो अनाथ बालबालिकालाई सहयोग

    काठमाडौं : वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत परदेशी खबरका प्रधान सम्पादक नैनकला राई लगायत साथिहरु माया साम्पाङ राई, बैजन्ति राई, बेलायत नागरिक अफिसर ट्रेसी डेम्पसटर र नेपाल बासिन्दा आफ्न्त जेसिका थुलुङ राईले स्युक्तरुपमा रक़म जम्मा...बाँकी

    पश्चिम रुकुममा रेडपाण्डाको छालासहित १ युवक पक्राउ 

    हरि गौतम रुकुम पश्चिम : दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रेडपाण्डाको ३ वटा छाला सहित बाँफिकोट गाउँपालिका–३ कोलचौरका २३ वर्षीय विकास विकलाई पक्राउ गरेको हो । शुक्रवार मुसीकोट...बाँकी