News Portal

गृहपृष्ठ समाचार, समाज

सुनसरीको इनरुवा लकडाउन बिहान १० बजे देखि ४ बजे सम्म खुल्ने, तीन पाङ्ग्रे सवारीमा रोक

धरान । सुनसरी सदरमुकाम इनरुवामा जारी लकडाउन केही खुकुलो गरिएको भए पनि आइतबार सम्म नगरपालिका र वडा कार्यालयहरूबाट प्रवाह हुने अति आवश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द रहने भएको छ । आज बिहान इनरुवा नगरपालिकामा...बाँकी

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लकडाउन

दिलीप राई, धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण विमारी हुँदैं स्वास्थ्यकर्मीहरुमा समेत कोरोना संक्रमण देखिन थाले पछि आजदेखि लकडाउन गरेको छ । वीपीका एक जना चिकित्सकका श्रीमान् र सर्जरी विभागको वर्डामा...बाँकी

हङकङमा आज थप ११८ जनामा कोरोना संक्रमित पुष्टि, हाल सम्म २४ जनाको मृत्यु

युवा राई,हङकङ। हङकङमा बुधवार थप ११८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। हङकङका स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा ११३ स्थानीय र ५ जना आयातित गरी ११८...बाँकी

१ करोड साढे ४ लाखको लागतमा सिम्तामा निर्माण भएको उच्च प्रविधियुक्त नर्सरी महिनादिन नपुग्दै भत्कन थाल्यो, गुणस्तरहिन सामाग्री प्रयोग !

२०७७ साउन १४, बुधबार सुर्खेत – पुर्वी सुर्खेतको सिम्ता गाँउपालिका-५ आलीमा रहेको रानी सामुदायिक वन रामिचौरमा निर्माण भएको उच्च प्रविधियुक्त नर्सरी निर्माण भएको एक महिना नपुग्दै भत्किएको छ। मापदन्ड पुरा नगरेर निर्माण गरिएको हाइटेक नर्सरी...बाँकी

लखिराम आर्थिक अभावका कारण ३ बर्ष देखि राेग पाल्न बाध्य

रबिन्द्र बराल, मोरङ । माेरङकाे रंगेली नगरपालिका-४, आमताेला स्थित सुकुम्बासी टाेलका ४० बर्षका  लखिराम हेमरम बिगत ३ वर्षा देखि पेट फुल्ने राेगबाट पिडित अहिले पैसाकाे अभावमा राेग पाल्न बाध्य रहेका छन । उनको ३ बर्ष...बाँकी

हेर्नुहोस आज साउन १४ गते बुधबारको राशिफल

वि.सं.२०७७ साल साउन १४ गते बुधवार, सन् २०२० जुलाई २९ तारीख मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। कामको...बाँकी

झरि परेसंगै आईसोलेसन अस्पताल चुहिन थाले, क्वारेन्टाइनमा गुणस्तरहिन खाना

२०७७ साउन १२, मंगलबार दैलेख – कर्णाली प्रदेश सरकारले ७१ लाख रकमको लागतमा निर्माण गरेको आईसोलेसन अस्पताल झरि परेसंगै चुहिन थालेपनि कोरोना संक्रमितहरु रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ। असार ३१ गते नयाँ भवनमा कोरोना...बाँकी

हङकङमा आज थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, आज सम्म २२ जनाको मृत्यु

युवा राई, हङकङ । हङकङमा मंगलवार थप १०६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। हङकङ स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा आज ९८ स्थानीय र ८ जना...बाँकी

सल्यानको बनगाँड कुपिण्डेसहित कर्णालीका ११ पालिकाले बजेट अझै ल्याएनन

२०७७ साउन १२, मंगलबार वीरेन्द्रनगर – कर्णाली प्रदेशका ७९ वटा पालिकामध्ये अहिलेसम्म ११ पालिकाले बजेट ल्याउन सकेका छैनन। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कर्णालीका ६७ वटा स्थानीय तहलेमात्र बजेट ल्याएका छ। संवैधानिक व्यवस्था...बाँकी

सुनसरीमा ४१ जनाको रिपोर्ट नेगेटिभ, लकडाउन विषयमा आज बैठक बस्ने

२०७७ साउन १२, मंगलबार दिलीप राई/धरान – सुनसरीको सदरमुकाम इनरुवाका ४१ जना सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। आइतबार कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरू ४१ जनाको स्वाब लिइएको थियो। ४१ जना सबैको रिपोर्ट...बाँकी