अमृत सुवेदी पोखरा : भागबन्डा नमिलेपछि गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेशको अधिवेशन स्थगित भएको छ । कास्कीको पर्यटकीय गाउँ ताङतिङमा शुक्रबारदेखि सुरु अधिवेशन कांग्रेस र नेकपाको भागवण्डा नमिलेपछि शनिबार स्थगित भएको हो । अधिवेशनले नयाँ...बाँकी
रबिन्द्र बराल १६ कार्तिक : झापाको गौरीगञ्ज वडा नँ २ सँग सीमाना जोडिएको भारतको पल्सा भन्ने ठाउमा एक नेपाली ब्यक्तीको शव हत्या गरेर गाडीएको अबस्थामा फेला परेको छ । सो शव गौरीगञ्ज वडा नँ २...बाँकी
डोटी -नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एनपी साउदले जनहितविपरीत गरिने कुनै पनि सरकारी निर्णयमा काङ्ग्रेसको सहमति नहुने बताएका छन् । नेपाल प्रेस युनियन डोटीले दिपायलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले मुलुकमा शान्ति सुरक्षाको...बाँकी
धारिलो हतियार आक्रमणबाट मृत्यु भएका ‘तालिवान पिता’ को अन्त्येष्टि पाकिस्तान । पाकिस्तानको रापलपिण्डी शहरमा शुक्रबार धारिलो हतियारले आक्रमण गरी हत्या गरिएका पाकिस्तानी ‘तालिवान समूहका पिता’ मौलाना समी उल–हकको शनिबार अन्त्येष्टि गरिएको छ । पाकिस्तानी प्रधानमन्त्री...बाँकी
काठमाडौँ– उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८६ औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास...बाँकी
प्रविन शाही दुल्लु : दैलेख जिल्लाको आठबिस नगरपालिका वडा नं ९ मा आर्थिक बर्ष २०७४ माघ महिनादेखि संञ्चालनरत(होजियारी)बुर्नाइ सिपमुलक बिभीन्न तालीमहरु शुक्रबार वडा कार्यलयमा एक कार्यक्रम गरेर सम्पन्न गरीएको छ । बेरोजगारीहरुलाई रोजगारको अबसर प्रदाान...बाँकी
साउदी अरबका युवराज मोहम्मद बिन सलमानले टर्कीमा हत्या गरिएका पत्रकार जमाल खसोगी खतरनाक इस्लामिक संगठनको सदस्य भएको बताएको मिडिया रिपोर्टहरुले जनाएका छन् । राजकुमार सलमानले अमेरिकाको हृवाइट हाउससँगको फोनबार्तामा यस्तो कुरा बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना विषयवस्तुमा अरूले दाबी...बाँकी
नोभेम्बर २, कुवेत : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुबेतले आयोजना गरेको अंग्रेजी नयाँ बर्ष २०१९ जनवरी ४ तारिखमा हुने बृहत सांगीतिक कार्यक्रममा लोकप्रिय गायक गीत–संगीत सिर्जना गरेर दर्शक तथा श्रोताहरुको मन जितन सफल चर्चित...बाँकी
माधब शाही/कुवेत – कुवेतमा नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्म जयन्ती भब्यताका साथ मनाईयो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवेतको आयोजनामा आज कुवेतको जिलिब स्थित पपिन्स हलमा कार्यक्रम गरी मनाईएको हो...बाँकी