News Portal

  • गृहपृष्ठ समाचार, समाज

    काँग्रेस महासमिति बैठक मंसिर २८ बाट, गच्छदार बने उपसभापति

    काठमाडौँ -मंसिर ५ देखि ९ गतेसम्मका लागि बोलाइएको नेपाली काँग्रेसको महासमिति बैठक तीन साता पछि सरेको छ । मंगलबार बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महासमिति बैठक मंसिर २८ देखि पुष ३ सम्म बस्नेगरी सारेको हो...बाँकी

    शोभराजलाई सजाय छुट नदिनुको कारण पेश गर्न आदेश

    काठमाडौँ –  सर्वोच्च अदालतले सिरियल किलर (अन्तर्राष्ट्रिय कुख्यात अपराधी) चाल्र्स शोभराजलाई सजाय छुट नदिनुको लिखित कारण १५ दिनभित्र पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले आज छुट नहुनुको कारण लिखित रुपमा...बाँकी

    विद्यालय वरिपरी मदिरा बेचबिखन र सेवन गर्न नपाइने

    सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले राति नौ बजेपछि मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अनुमति प्राप्त रेष्टुरेण्टसहितको होटलले राति ९ बजेसम्म मात्र मदिरा व्यवसाय...बाँकी

    नोेबेलले गर्यो रेकर्ड व्रेकः नेपालमै पहिलोपटक ९५ बर्षीय बृद्धको मुटुमा राखियो पेसमेकर

    रबिन्द्र बराल : नोबेल शिक्षण अस्पतालले ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर अर्थात बिधुतीय ब्याट्री राखेर नेपालमै पहिलो रेकर्ड कायम गरेको छ । मुटुको चाल कम भएर उपचारका लागि आएका झापा अर्जुनधाराका भूवान सिंह देवानको छातिमा...बाँकी

    आज कुकुर तिहार : वि.सं.२०७५ साल कात्तिक २० गते मंगलबार, इश्वी सन् २०१८ नोभेम्बर ६ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल – ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा...बाँकी

    माथिल्लो तामाकोशीको शेयरमा ६ अर्बको आवेदन

    काठमाडौँ– माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयरमा रु ६ अर्ब बढीको आवेदन परेको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा आज साँझसम्म रु ६ अर्ब बराबरको आवेदन परेको...बाँकी

    ३ महिनामा १ अर्ब ८८ करोडको आइपिओ निश्काशनको अनुमति ,हकप्रद निश्काशन भने घट्यो

    काठमाडौं–नेपाल धितोपत्र बोर्डले ३ महिनामा १ अर्ब ८८ करोड रुपैयाँ बराबरको आइपिओ निश्काशनको लागि अनुमति दिएको छ । २५ वटाले आइपिओ निश्काशनको माग राख्दै अनुमति दिएकोमा ३ वटा जलविद्युत र एउटा लघुवित्त गरी चारवटा संस्थालाई सो...बाँकी

    कुवेतबाट नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले बाकेकी गिता सुनारको सफल उद्धार गर्‍यो

    नोभेम्बर ५, कुवेत : नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले बिगत ३ वर्ष देखि कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत बाके जिल्ला सितापुर नगरपालिका -५ गौघात निवासी गिता सुनारलाई हिजो कुवेतीको घरबाट उद्धार गरि नेपाल पठाएको...बाँकी

    कठोर’ अमेरिकी प्रतिबन्धको घोषणालगत्तै इरानले दियो चेतावनी

    तेहरान– अमेरिकी ‘कठोर’ आर्थिक प्रतिबन्धका बाबजुद इरानले तेलको कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारमा बेच्ने राष्ट्रपति हसन रौहानीले सोमबार जनाएका छन् ।  इरानले वासिङ्टनद्वारा आफुमाथि लगाएको प्रतिबन्धलाई ‘उचित’ रूपले तोड्नेछ, अमेरिकाले इरानविरुद्ध सोमबारदेखि लागू हुनेगरी लगाएको नयाँ...बाँकी

    अब पद्मरत्न तुलाधर सम्झनामा मात्रै, नेवारी परम्पराअनुसार अन्त्येष्टि गरियो

    काठमाडौं– आइतबार निधन भएका पूर्व मन्त्री एवम् वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिएको छ । तुलाधरको काठमाडौको शोभाभगवतीमा  नेवारी परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । अन्त्यष्टिअघि लाजिम्पाटस्थित तुलाधरको निवासबाट शवयात्रा निकालिएको थियो । कमलाक्षी,...बाँकी