News Portal

हसरत अलीले रंगेलीमा कम्वल बितरण

हिमालीसंचार संवाददाता
१९८ पटक

रबिन्द्र बराल/ झापा -मिक्लाजुङ्ग गाउँ पालिकामा कर्यारत ईन्जिनियर हसर अलीले ( नेपाल ) रंगेली नगरपालिका ७ रहेको मुसहर बस्तिमा आएर कम्वल बितरण गरेका छन। झापा भद्रपुर घर भएका अली बिगत दुई बर्ष देखि मिङ्लाजुङ गाउँ पालिकामा सिभिल ईन्जिनियर पदमा कार्यरत रहेका छन।

उनले आफ्नो कमाईकाे केही भाग सन्चित गरेर गरिव र अतिविपन्न परिवारलाई सहयोग समेत गर्दे आईरहेका छन।बिगतका दिनहरुमा आफ्नो घरकाे अवस्था समेत सामान्य रहेको र आफुले पनि गरिवकाे पीडा बुझेकाे र अहिले त्यहि पीडा सम्झेर गरिव परिवारलाई समेत आफुले केही गर्नुपर्ने छ।मेरा सहयोगले कुनै गरिवर परिवारलाई केही सहयोग हुने अपेक्षा राखेको उनलेे बताए।

आफ्नो कमाईबाट केही सन्चित गरेर गरिव परिवारलाई सहयोग गर्दे आईरहेकाे र आगामी दिनहरुमा समेत सहयोग गर्दे जाने उनलेे बताए।हसरत अलीले जाडाे याम सुरु भए पछि गरिव परिवारलाई न्यानाे कपडा नहुदा आकालमै ज्यान गुमाउन बाध्य हुदै आएको मेराे याे सानाे सहयोगले उनीहरुकाे केही मात्रामा शरीर न्यानाे हुने र अहिलेसम्म उनले विभिन्न संस्था तथा गरिवपरिवारलाई सहयोग समेत गर्दे आईरहेकाे उनलेे बताए।
कम्वल बितरणमा ईन्जिनियर कमलेश्वर ठाकुर स्थानीय युवा धर्मधाेज पाैडेल र हसर अलीले ( नेपाल ) २० परिवारलाई कम्वल बितरण गरेका थिए। आगामी दिनमा समेत सामाजिक कार्यालय निरन्तरता दिदै जाने समेत उनलेे बताए।

प्रतिकृया दिनुहोस्

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...