इन्द्र बुढाथोकी सल्यान २६, २०७६ कार्तिक : छिन्चु जाजरकोट सडक खण्डमा अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ बाङ्गिरह नजिकै सोमबार साझ ११ बजे तिर मालबाहक ट्रक दुर्घटना भएको छ। दाङबाट जाजरकोट तल्लोबगरको लागि छुटेको...बाँकी
रामधन राई खोटाङ २६, २०७६ कार्तिक : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकामा प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन्। संघीय सरकारले समयमै प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा गत साउनदेखि नगरवासी नागरिकले समयमा सेवा पाउन सकेका...बाँकी
बाँके २५, २०७६ कार्तिक : देशमा २०५४ सालमा भएको स्थानीय निर्वाचन भएको २० बर्षपछि स्थानीय निर्वाचन भयो। आम नागरिकलाई छुट्टै उत्साह थियो। टोलको विकाससँगै आम नागरिकको जीवनस्तर पनि सुध्रिन्छ भन्ने आम नागरिकको बुझाई थियो। स्थानीय...बाँकी
नुवाकोट २५, २०७६ कार्तिक : नुवाकोटको मेघाङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँबाट प्राप्त पत्रअनुसार लागुऔषध (चरेस) मुद्दामा फरार रहेका तामाङलाई नुवाकोट प्रहरीले आइतबार...बाँकी
कुवेत ११, २०१९ नोभेम्बर : वैदेशिक रोजगारीको लागि कुवेत आएका दाङका एक नेपालीको मृत्यु भएको छ। गत सेप्टेम्बर २७ तारिखमा मरिना थाई रेष्टुरेन्टमा कामका लागि कुवेत आएका घोराही उपमहानगरपालिका वडा नम्बर २ सुकेडाँगीका ३६ वर्षीय...बाँकी
कुवेत १०, २०१९ नोभेम्बर : “ह्याङलान रिमठिम ह्याङलान ग्योइ, ह्याङसेन तोर तोर छार्ना लाइ” भन्ने मुल नारा बोकेर सन् २०१० मा स्थापना भएको ‘नेपाल तामाङ घेदुङ कुवेत’ले आफ्नो नवौं वार्षिकोत्सब मनाउने भएको छ। यहि नोभेम्वर...बाँकी
कुवेत– भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने मुल नाराका साथ कुवेतमा लामो समयदेखी क्रीयाशिल तीन किराती संस्थाका शाखाहरु ्किरात राई यायोक्खा कुवेत, याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा किरातीहरुको महान...बाँकी
काठमाडौँ — भारतले जारी गरेको नयाँ राजनीतिक नक्साले नेपालभित्र ठूलो तरङ्ग पैदा गरेको छ । भारतको नयाँ नक्साले नेपालको भूभाग अतिक्रमण गरेको भन्दै देशभर प्रदर्शनहरु भइरहेका छन् । यतिबेला काठमाडौँस्थित भारतीय राजदूतावास क्षेत्र आन्दोलनको केन्द्रविन्दु...बाँकी
रबिन्द्र बराल मोरङ २२, २०७६ कार्तिक : ईलाका प्रहरी कार्यलय झिलझिल्लेले ठुलाे परिमाणमा अबैध काठ बरामद गरेको छ। शिबसताक्षी नगरपालिका १० स्थित दोमुखामा रहेको वनबाट साल जातको काठ अज्ञात ब्याक्तीहरुले चोरी गर्दै लैजादै गरेको अवस्थामा...बाँकी
कास्की २१, २०७६ कात्तिक : मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको छेउमा बम विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यलयका कास्की डिएसपी राजकुमार केसीले बम विस्फोट भएको पुष्टि गरे। ‘निर्वाचन कार्यालय र लोकसेवा आयोगको बीचमा पर्ने सडकमा...बाँकी