चैत्र-३, शनिबार/रौटहट – रौटहट स्थित शिवम मनी ट्रान्सफरका सञ्चालकमाथी गोली प्रहार गर्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले मनी ट्रान्सफर्मर लुटने उदेश्यले गोली चलाएका थिए। शिवम मनी ट्रान्सफर २६ बर्षीय नितेश शाहले...बाँकी
चैत्र-३,शनिबार/मोरङ – मोरङको विराटनगर स्थित नोवेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्या गरेर उनको शव शौचालयमा फेला परेको छ। उनलाई धारिलो हतियार प्रहार गरेर हत्या भएको र उनको शव शौचालयमा फालेको प्रहरीका...बाँकी
गौर। रौहतटमा मनी ट्रान्सफरमा लुटपाट भएको छ। रौतहटको परोहा नगरपालिका–९ खापचोकस्थित शिवम मनी ट्रान्सफरमा लुटपाट भएको हो। शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित आएका तीनजना लुटेराले मनी ट्रान्सफर सञ्चालकलाई धम्क्याउँदै लुटपाट गरेका हुन्। त्यस क्रममा लुटेराहरूले मनी...बाँकी
काठमाण्डौ। पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले मुद्दा चलाउन सिफारिस गरेको छ। पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको गृह मन्त्रालय उच्च स्रोत...बाँकी
चैत्र-२, शुक्रबार/मोरङ – मोरङको सुन्दरहरैचा नगरपालिका- ३ स्थित लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित सुनिता राईलाई प्रहरी पक्राउ गरिएको छ । मोरङको बेलबारीबाट खटिएको प्रहरी टोलीले निजको घर खानतलासी गर्दा १० ग्राम...बाँकी
चैत्र-२,बिहीबार/धरान – सुनसरीको धरानबाट भोजपुरको घोरेटार जाँदै गरेको को१ज २५९३ नम्बरको जिप बिहीबार करिब १०ः३० बजेतिर उदयपुरको बेलका-७ मैनामैनीमा दुर्घटना हुदा ८ जना यात्रुको मृत्यु भएको छ। जीप सडकबाट अन्दाजी ४ सय मिटर तल खसेको...बाँकी
काठमाडौं। रुसी सेनामा भर्ती भएका ५ नेपाली युवाले आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन भारत सरकारसँग अनुरोध गरेका छन्। सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै ५ नेपाली युवाले नेपाल सरकारबाट कुनै सहयोग नभएको भन्दै हिन्दी...बाँकी
चैत्र-१, बिहिबार/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित रहेको मिनिल्याण्ड इङलिस बोर्डिड स्कूलले बिधालय प्राङ्गणमा १९औं बार्षिक दिवस मनाएको छ। बिधालयले बिधार्थीहरुको क्षमता अभिबृद्घि गर्ने उदेश्यले विज्ञान, कला तथा सास्कृक्तिक प्रर्दशनी आयोजना गरेको थियो। प्रर्दशनीमा चौतर्फी...बाँकी
चैत्र-१,बिहिबार/काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ निर्धारण गरेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा...बाँकी
चैत्र-१, बिहिबार/धरान – धरान उपमहानगरपालिकाले आगामी वर्षदेखि फिल्म क्षेत्रमा पनि बजेट विनियोजन गर्ने भएको छ। फिल्म ‘महाजात्रासँग स्थानीय सरकार, सिनेमा संवाद’ कार्यक्रममा नगरप्रमुख हर्कराज राई “हर्क साम्पाङ”ले उक्त कुरा बताएका हुन् । धरानमा रहेका फिल्म...बाँकी