News Portal

गृहपृष्ठ संस्कृति, समाचार, समाज

आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको छ। मंगलबार शुभ साइतमा परम्परागत विधिअनुसार उनले औपचारिक रूपमा कुमारीको सिंहासन ग्रहण गरिन्। अघिल्लो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिएको...बाँकी

बुढाथुममा दयाराम रेग्मीको पहलमा ‘लिखुरे प्रतीक्षालय’ निर्माण

धादिङ -धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–७ बुढाथुम निवासी पण्डित दयाराम रेग्मीले आफ्ना बुबा–आमाको सम्झनामा आफ्नै खर्चमा ‘लिखुरे प्रतीक्षालय’ निर्माण गरेका छन् । बुढाथुमको लिखुरे चौतारोमा निर्माण गरिएको प्रतीक्षालयमा हाल स्वर्गीय पिता दाताराम रेग्मी र माता पार्वती...बाँकी

आज २०८२ साल असोज ४ गतेको राशिफल

आज असोज ४, २०८२ (सेप्टेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज मेष राशिका जातकहरूको लागि आत्मविश्वास र दृढ इच्छाशक्ति विशेष महत्व राख्ने...बाँकी

आज २०८२ साल असोज २ गतेको राशिफल

आज असोज २, २०८२ (सेप्टेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज २०८२ साल असोज २ गते मेष राशिका लागि दिन रोचक तर...बाँकी

दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ मा

काठमाडौं, भदौ ३१ – यस वर्षको बडादशैंमा टीका लगाउने शुभ साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा पर्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको दुर्गा पक्ष...बाँकी

आज २०८२ साल भदौ ३१ गतेको राशिफल

आज भदौ ३१, २०८२ (सेप्टेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष जातकको दिन केही उतारचढावपूर्ण देखिन्छ। बिहानको समय अलिक तनावपूर्ण भए पनि...बाँकी

आज चन्द्र ग्रहण : जप गरौं यी चार मन्त्र

काठमाडौं, भदौ २२ – आज आइतबार साँझ दोस्रो चन्द्र ग्रहण लाग्दैछ। सनातन धर्ममा ग्रहणलाई विशेष महत्व दिइन्छ। ज्योतिषीय दृष्टिले ग्रहणको समयमा शुभ कार्य नगर्न सल्लाह दिइन्छ भने दान, पूजा र मन्त्र जपले नकारात्मक प्रभाव कम...बाँकी

गोरखामा भदौ महिनामै दशैं मनाइयो

गोरखा, भदौ १८ – गोरखाका केही क्षेत्रमा यस वर्ष दशैं पर्व असोजमा नभई भदौ महिनामै मनाइएको छ। सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकाका केही विद्यालय तथा टोलमा मंगलबार नै टीका–जमरा लगाएर दशैंको मुख्य दिनको रूपमा मनाइएको...बाँकी

तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर प्रवेश र दर्शन गर्न सक्ने गरी विशेष व्यवस्था मिलाएको छ । कोषले यस वर्ष तीजको दिन पशुपतिनाथका चारै ढोका भक्तजनका...बाँकी

साउने अन्तिम सोमबार : पशुपतिनाथदेखि गोकर्णेश्वरसम्म भक्तजनको भीड

काठमाडौं, साउन २६ – साउन महिनाको अन्तिम सोमबारको अवसरमा राजधानीलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको ठूलो घुइँचो देखिएको छ। विशेषतः पशुपतिनाथ मन्दिरमा त बिहान ३ बजेदेखि नै चारै ढोका खोलिएको र दर्शनार्थीको लामबद्ध भीड सुरु भएको...बाँकी