News Portal

गृहपृष्ठ संस्कृति, समाज

शुक्रबार सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्दा मिल्छ यस्तो लाभ

काठमाडौं। सन्तोषी मातालाई हिन्दु धर्ममा महत्त्वपूर्ण देवी मानिन्छ। सन्तोषी मातालाई सन्तुष्टि, खुसी, शान्ति र वैभवकी देवीको रूपमा हिन्दु धर्ममा पूजा गरिन्छ। धार्मिक मान्यता अनुसार सन्तोषी माता भगवान् श्री गणेशको छोरी हुनुहुन्छ (यद्यपि पुराणमा यो उल्लेख...बाँकी

आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाडौं। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ। यसै आधारमा...बाँकी

इतिहासमै पहिलोपटक हिन्दु पर्व दीपावली मनाउन न्युयोर्कका विद्यालयमा बिदा

न्यूयोर्क, अमेरिका। इतिहासमै पहिलोपटक हिन्दु पर्व दीपावली मनाउन न्युयोर्क सहरका विद्यालय नोभेम्बर १ मा बन्द गरिने भएका छन्। ‘यस वर्षको दीपावली विशेष छ। न्युयोर्क सहरको इतिहासमा पहिलोपटक दीपावली पर्वका लागि नोभेम्बर १ शुक्रबारका दिन विद्यालय...बाँकी

तिहारलाई कोसेली कर्णालीको ‘अग्र्यानिक’ स्याउ

बाँके। कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ। आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगन्जवासीको रोजाइमा कर्णालीको स्याउ...बाँकी

आज सोमबार: भगवान शिवको विशेष दिन

काठमाडौं। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना...बाँकी

कुमालेहरु तिहारकाे सामाग्री बनाउन ब्यस्त

मोरङ। हिन्दु धर्मावालाम्वीहरुको महान चाड बिजया दशमी सकिएपछि अर्को ठुलो दोस्रो चाड दिपावली नजिकिंदै जाँदा कुमालेहरु व्यस्त हुन थालेका छन। तिहारमा विशेष गरेर धनकी देवी लक्ष्मीको विशेष पुजा हुने भएकोले उक्त दिन माटाको दियाे शुद्ध...बाँकी

जहाँ साइत नहेरी घाँस काट्न पाइँदैन?

पोखरा । मनाङको नार्पा भूमि गाउँपालिका, फू गाउँकी नाङसाङ छ्योकी मध्यरातमै उठेर घाँस काट्न क्याङ पुगिन् । उज्यालो हुँदा उनीसहित गाउँभरिका किसानहरू क्याङमा भरिभराउ थिए फूबाट क्याङ जान करिब साढे ३ घण्टा हिँड्नुपर्छ । यहाँ...बाँकी

थारु बस्तीमा सखिया नाचको रौनक

खजुरा। बाँके जिल्लाका थारु समुदाय अहिले सखिया नाचको रौनकले भरिएको छ। दसैँ अघि शुरु भएर दसैँ सकिएको केही दिनसम्म नाचिने सो नाचले थारु गाउँ बस्तीको रौनक बढाएको हो। दशैंको टीकाको दिनसम्म केटाकेटी मिलेर उक्त नाचमा...बाँकी

पूर्वराजासंग विजयादशमीको टीका लगाउन निर्मल निवासमा उल्लेख्य भिड

काठमाडौ। पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई विजयादशमीको टीका लगाउने क्रम जारी रहेको छ। पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले आज अपराह्न ४ बजेदेखि शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउन शुरु गरेका हुन्। पूर्वराजा...बाँकी

राष्ट्रपति पौडेलले दिउँसो साढे ३ बजेदेखि सर्वसाधारणलाई दसैंको टीका लगाइदिने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्। उनले आज (शनिबार) दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा...बाँकी