News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, संस्कृति, समाचार, समाज

    पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा

    काठमाडौँ। सत्ता गठबन्धनले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन (पृथ्वीनारायण शाहको जन्मदिन) पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय...बाँकी

    कुबेतमा तमू (गुरुङहरु)ले भब्यरुपमा तमू ल्होसार मनाए

    कुबेत-तमू (गुरुङ) हरुको महान तथा राष्ट्रिय पर्व तमू (हि ल्हो ल्होसार) कार्यक्रम हिजो डिसेम्वर ३० तारिख तथा पौष १५ गते शुक्रवारका दिन तमू समाज कुबेतले कुवेत स्थित हिजुल कबड एरियामा बिविध खेलकुद,मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको...बाँकी

    धरानमा ‘तमु’ गुरुङ समुदायले हि’ल्हो भव्य मनाए, बरुण घले घोषित भए तमु राजा (भिडियोसहित)

    धरान – धरानमा ‘तमु’ गुरुङ समुदायले आज शुक्रबार धरान उपमहानगरपालिका धरानमा भव्यताका साथमा तमु ल्होसार मनाएका छन्। धरान वडा नं. १८ स्थित तमु गुरुङ समुदायको आफ्नै गुम्बामा आयोजित कार्यक्रममा ‘तो’ल्हो’ बाघ वर्गलाई विदाई गरी ‘हि’ल्हो’...बाँकी

    मकाउमा ‘तमु’ ल्होछार आगामी डिसेम्बर ३० तारिख शुक्रबार रोयल होटलमा हुने

    मकाउ – “प्ये मस्या छ्या म्हमु, छ्या म्हस्य ल्हु म्हमु, म्हस्या म्ही म्हय” अर्थात शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मान्छे हराउछ” भन्ने मुल नाराका साथमा आफ्नो संस्कार संस्कृतिको प्रर्वधन गर्ने उदेश्य...बाँकी

    कुवेतका तीन किराती संस्थाहरुले संयुक्तरुपमा मनाए उधौली

    कुवेत सिटी। कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका साथ हिजो ४ डिसेम्बर शुक्र्बारको दिन कुबेतको फाहाहिलस्थित कोहिनुर...बाँकी

    हरिबोधिनी एकादशी  मेलाको अवसरमा गंगाजमुनामा कार्तिक १७ गते सार्वजनिक विदा

    गंगाजमुना -धादिङको गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठले आज एक सूचना जारी गर्दै कार्तिक १७ गते सार्वजनिक दिने निर्णय भएको जनाएका छन् । हरिबोधिनी एकादशी ब्रत मेलाको अवसरमा गंगाजमुना झरनामा लाग्ने धार्मिक मेलाको अवसरमा...बाँकी

    एनआरएनए कुबेतद्वारा आयोजित देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न (फोटो फिचर)

    कुवेत – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा नेपालीहरुको महानचाड दिपावलीकाे अवसरमा देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम कुवेतकाे मेमोरी हल, मङ्गाफमा  भव्यरुपमा हिजाे अक्टोबर २६ तारिखमा सम्पन्न भयो। कार्यक्रम शुरुवात तोकिएको समयभन्दा ढिलाे नै...बाँकी

    ढाकाटोपीको सन्देशः दाजुभाइको शीर उठाउँछ !

    काठमाडौं। तिहारमा माइतीलाई के उपहार दिने ? अहिले यसका नानाथरि विकल्प छन्। यही प्रश्नको जवाफ खोज्न विगतमा खासै अलमल गर्नु पर्दैनथ्यो। झटपट भने हुन्थ्यो, ढाका टोपी। तिहारमा चेलीले माइतीलाई दिने सर्वोत्तम उपहार हो यो। किनभने...बाँकी

    गङाजमुना माईको मेला कात्तिक १७ गते हुने

    धादिङ–गंगाजमुना गाउँ पालिका फुलखर्क धादिङद्वारा  ऐतिहासिक एवम प्रसिद्ध पर्यटकीय जमुना मन्दिर परिसरमा हरिवोधनी एकादशीको अवसरमा गङाजमुना माई मेला आयोजना गरिएको छ। मिति २०७९ कातिक १७ गते हुने कार्यक्रमका मुख्य आकर्षण स्थानीय झाक्रि लामा नाच मेन्दोमाया...बाँकी

    बडादशैँको आठौँ दिन, महाअष्टमी मनाइँदै

    काठमाडौँ। बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा...बाँकी