News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, संस्कृति, समाचार, समाज

    मार्च १७ मा किरात राई यायोक्खा कुवेतको तेश्रो अधिवेशन हुने

    कुवेत सिटी। किरात राई यायोक्खा कुवेतले आफ्नो तेश्रो अधिवेशन आउदो १७ मार्च शुक्रवारको दिन गर्ने भएको छ। प्रवासमा रहेर पनि आफ्नो “भाषा, धर्म संस्कार र सांस्कृतिकको संरक्षण, किरात राईहरुको साझा अभियान” भन्ने मुल नाराका साथ...बाँकी

    कुबेतमा भव्यताको साथ मनाइयो २८५९ औं सोनाम ल्होछार

    कुवेत सिटि। नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित राष्ट्रिय पर्व एवंम् तामाङ समुदायको धार्मिक एवं साँस्कृतिक महान पर्व (नयाँ वर्ष) मन्जुश्री सम्बत २८५९ औं सोनाम ल्होछार कार्यक्रम नेपालबाट आमन्त्रित कलाकार विश्व दोङको साथमा हिजो ३ फेब्रुअरी...बाँकी

    मकवानपुरमा भव्य रुपमा तामाङ समुदायले सोनाम ल्होछार मनाए

    युवा राई/हेटौडा – मकवानपुर तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी समपन्न गरेका छन्। ल्होछार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले...बाँकी

    माधवनारायणका व्रतालुहरू परदेश यात्रा पशुपतिनाथमा

    काठमाडौँ। एक महिने माधवनारायण स्वस्थानीका व्रतालुहरूले आज (शनिबार) बिहानै पशुपतिस्थित बागमती नदीमा स्नान गरेका छन्। पौराणिक सहर साँखुमा सुरु भएको माधवनारायण स्वस्थानीका व्रतालुहरू शुक्रबार साँझ पशुपतिनाथ आएका हुन्। पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका...बाँकी

    तामाङ घेदुङ कुवेतले ३ फेब्रुअरीमा साेनाम ल्होछार मनाउने  

    कुवेत –  कुवेतमा हरेक बर्ष जस्तै यो बर्ष पनि बौद्ध धर्मवलम्बिहरुको नयाँ बर्ष सोनाम ल्होछार अतिथी कलाकारको साथमा आगामी ३ फेब्रुअरीको दिन हुने भएको छ। नेपाल तामाङ घेदुङ कुवेतले अतिथी कलाकार विश्व दोङ सहित मन्जुश्री...बाँकी

    पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा

    काठमाडौँ। सत्ता गठबन्धनले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन (पृथ्वीनारायण शाहको जन्मदिन) पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय...बाँकी

    कुबेतमा तमू (गुरुङहरु)ले भब्यरुपमा तमू ल्होसार मनाए

    कुबेत-तमू (गुरुङ) हरुको महान तथा राष्ट्रिय पर्व तमू (हि ल्हो ल्होसार) कार्यक्रम हिजो डिसेम्वर ३० तारिख तथा पौष १५ गते शुक्रवारका दिन तमू समाज कुबेतले कुवेत स्थित हिजुल कबड एरियामा बिविध खेलकुद,मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको...बाँकी

    धरानमा ‘तमु’ गुरुङ समुदायले हि’ल्हो भव्य मनाए, बरुण घले घोषित भए तमु राजा (भिडियोसहित)

    धरान – धरानमा ‘तमु’ गुरुङ समुदायले आज शुक्रबार धरान उपमहानगरपालिका धरानमा भव्यताका साथमा तमु ल्होसार मनाएका छन्। धरान वडा नं. १८ स्थित तमु गुरुङ समुदायको आफ्नै गुम्बामा आयोजित कार्यक्रममा ‘तो’ल्हो’ बाघ वर्गलाई विदाई गरी ‘हि’ल्हो’...बाँकी

    मकाउमा ‘तमु’ ल्होछार आगामी डिसेम्बर ३० तारिख शुक्रबार रोयल होटलमा हुने

    मकाउ – “प्ये मस्या छ्या म्हमु, छ्या म्हस्य ल्हु म्हमु, म्हस्या म्ही म्हय” अर्थात शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मान्छे हराउछ” भन्ने मुल नाराका साथमा आफ्नो संस्कार संस्कृतिको प्रर्वधन गर्ने उदेश्य...बाँकी

    कुवेतका तीन किराती संस्थाहरुले संयुक्तरुपमा मनाए उधौली

    कुवेत सिटी। कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका साथ हिजो ४ डिसेम्बर शुक्र्बारको दिन कुबेतको फाहाहिलस्थित कोहिनुर...बाँकी