News Portal

  • गृहपृष्ठ संस्कृति

    आज पौष-१२ गते, बिहिबारको तपाईको राशिफल यस्तो छ

    पौष-१२, बिहिबार/काठमाडौं – श्री शाके १९४५ बिस २०८० पौष १२ गते बिहिबार इश्वी सन् २०२३ डिसेम्बर २८ तारीख पौषकृष्ण पक्ष द्वितिया तिथी पुनर्वशु नक्षत्र ऐन्द्र योग गर करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा मुसल योग...बाँकी

    क्रिश्चियनको भेलामा विवादीत अभिव्यक्ति दिने संस्कृतिमन्त्री किराँतीका कारण माओवादीभित्र खैलाबैला

    काठमाडौं। क्रिश्चियन धर्मावलम्बीहरूको एउटा कार्यक्रममा पुगेर विवादीत अभिव्यक्ति दिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले दिएको अभिव्यक्तिका कारण माओवादीभित्र खैलाबैला मच्चिएको छ। किराँतीको अभिव्यक्तिका कारण माओवादीमा रहेका कतिपय सदस्य र नेताहरू जसले विभिन्न...बाँकी

    किन सर्बत्र विरोध भयो संस्कृति मन्त्री सुदन किराँतीले बोलेको भिडियो क्लिप

    काठमाण्डौ। इसाई धर्म मान्नेहरूको कार्यक्रममा संस्कृति मन्त्री सुदन किराँतीले दिएको अभिव्यक्तिको इसाई इतर पक्षले बिरोध गरिरहेका छन्। इसाईहरूले भने मन्त्री किराँतीले सहि बोलेको भन्दै किराँतीलाई साहसी नेताको संज्ञा दिइरहेका छन्। किराँतीले बोलेको भनेको भिडियोमा ‘क्रिश्चियनलाई...बाँकी

    मुन्दुमको प्राण, किराती उत्पत्ति केन्द्र साल्पा सिलिचुङ: मुलघरे कान्छा

    खोटाङ – मुन्दुम हजारौ वर्ष अघि किराती पुर्खाहरुमा जब चेतनाको विकास हुने क्रममा यो श्रृष्टि, यो संसार, यो प्रकृतीसंगको सामिप्यता संगै प्रकृतिमा रहेका चराचर प्राणीजगत,सारा पशुपंक्षी, चराचुरुङ्गी, वनस्पती, प्रकृतीमा रहेका हिमाल पहाड, ढुङ्गा माटो, वन–जङ्गल,...बाँकी

    मोरङको रंगेलीमा श्री सन्सारी माई मन्दिरमा बली चढाईयो, भक्तजनहरुको ठुलो घुइचो

    मंसिर १७ आईतवार/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित रहेको श्री सन्सारी माईको मन्दिरमा आज हली चढाईएको छ। भक्तजनको जनविश्वास बढदै गएका कारण अहिले यस क्षेत्रमा ठुलो भिड लागेको छ। विराटनगरदेखि २२ किलोमिटर पुर्वमा रहेको...बाँकी

    पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न पूर्वराजाको पैदल यात्रा

    झापा। पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन्। पूर्वराजा शाहले बिर्तामोडस्थित इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको प्राङ्गणमा रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरेका हुन्। शालिक अनावरण गर्न जाँदा पूर्वराजा...बाँकी

    खोटाङमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा मुन्दुमी नक्छोले बसे चिन्ता

    रोशन चाम्लिङ/खोटाङ – मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एअर कार्यशालामा जम्मा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चित्रकारहरुको विचमा देखाईएको धामीको मुन्दुमी चिन्ताले मुन्दुमी ज्ञानको क्षेत्रलाई व्यपक बनाएको छ ।  मुन्दुमी ज्ञानको श्रोतका रुपमा लिईने धामीहरुको मुन्दुमी ज्ञान,...बाँकी

    कात्तिक ७ गतेको दशै टीकाको उत्तम साइत बिहान ११:०२ बजे

    काठमाडौँ – यो पटकको दशैको शुभसाइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैको टिकाको शुभसाइत सार्वजनिक गरेको छ । समितिले मंगलबार  दशैको शुभसाइत सार्वजनिक गरेको हो । समितिका अनुसार दशै टीकाको उत्तम साइत कात्तिक ७ गते...बाँकी

    मकाउमा तीज कार्यक्रम सम्पन्न, “तीज क्विन”को उपाधि येञ्जलले हात पारिन (भिडियो सहित)

    मंगलबार, आश्विन-२ – नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा आयोजित तीज विशेष कार्यक्रममा “तीज क्विन २०२३” को उपाधि इन्डोनेसियाकी येञ्जल जेनले जितेकी छिन्। तीज विशेष कार्यक्रममा “तीज क्विन-२०२३” ३० जना...बाँकी

    तमू समाज कुवेतले तमू ल्होसार १२ जनवरीमा मनाउने

    कुवेत सिटी। प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ भन्ने मुल नाराका साथ...बाँकी