पोखरा : नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जनताका कुँडिएका मन मिलाउन कांग्रेसले देशव्यापी जागरण अभियान सञ्चालन गरेको बताएका छन् । हिमाल, पहाड, तराई, मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान गण्डकी प्रदेशको राजधानी पोखरामा शुभारम्भ गर्दै...बाँकी
बैशाख २६, काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दा ‘मेरो सरकार’ भनेपछि आलोचना भइरहेका बेला कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका प्रवक्ताले ‘जय नेपाल’माथि प्रश्न उठाएका छन् । ओली सरकारका प्रवक्ता...बाँकी
काठमाडौं, २६ वैशाख : प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले असंसदीय भाषा बोल्दा पनि सभामुख कृष्णबहादुर महराले नसुनेको जस्तो गरेर निरिह बनेको आरोप लगाएका छन् । नेपाली कांग्रेसले शुरू गरेको...बाँकी
बैशाख २४, काठमाडौं : नेपाली काँग्रेस संसदीय लोकतान्त्रिक शासन व्यवस्थाको हिमायती पार्टी हो । संसदीय शासन व्यवस्थालाई नमान्ने कम्युनिष्ट पार्टीलाई यही शासन पद्धतिमा ल्याउने पनि काँग्रेस नै लागिपर्यो। आज हामीले लामो संसदीय लोकतान्त्रिक अभ्यास गरिसकेका छौं...बाँकी
बैशाख २४, काठमाडौं : प्रतिनिधि सभामा मदन भण्डारीका हत्यारा पत्ता नलगाएको विषय उठान भएको छ । मंगलबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा नेपाली काँग्रेसका नेता देवेन्द्रराज कँडेलले दुई तिहाईको सरकारले किन...बाँकी
बैशाख २४, काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महराले संसदीय मर्यादा कायम राख्न नसकेको बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले असंसदीय भाषा...बाँकी
वैशाख २४, काठमाडौं : संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर समाजवादी पार्टी घोषणा भएको छ । एकीकृत पार्टीका नेताहरुले पहिलो मोर्चा सडक भएको बताएका छन् र संविधान संशोधन नभए कुनैपनि बेला सरकार छाडेर आन्दोलन...बाँकी
सुर्खेत : नेपाली काँग्रेसका केन्द्रिय सदस्य जीवनबहादुर शाहीले परम्परागत शैलीमा काम गरे संघीयताले सार्थकता पाउन नसक्ने बताएका छन् । नयाँ सोचले काम गरी जनतालाई सेवा प्रवाह गर्न सके संघीयताको सार्थकता हुने बताए । सोमबार वीरेन्द्रनगरमा...बाँकी
रामकृष्ण अधिकारी काठमाडौं, २१ बैैैशाख : नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा वैशाख १७ गते फरक दृश्य देखियो। निवासमा भीडभाड थियो। प्रदेश २ का पार्टी सहइन्चार्ज विश्वनाथ शाह र अध्यक्ष प्रभु शाह एक हूल मानिस...बाँकी
काठमाडौं : राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘सुखी नेपाली समृद्ध नेपाल’ नारा लगाएर मात्रै देश समृद्ध नहुने बताएका छन्। ज्वाइन्ट ट्रेड युनियन कोअर्डिनेशन सेन्टर (जेटियुसिसी) ले मजदुर दिवसका...बाँकी