News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

    चार सुर्खेती युवाहरुले संचालमा ल्याए अत्याधुनिक मेसिन जडित उद्योग

    कोहलपुर : पछिल्लो समय नेपाली युवाहरू स्वदेशमै केही गर्नुपर्छ भनेर विभिन्न उद्योगहरु खोल्न थालेका छन । सुर्खेका चार युवाहरू सरोज हमाल,राजेन्द्र रिजाल,दिनेस पौडेल र शन्त रेग्मीको सामुहिक लगानीमा बाके जिल्ला स्थित कोहलपुर नगरपालिका वडा नं...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल पुस ७ गते शनिबार, इश्वी सन् २०१८ डिसेम्बर २२ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल पुस ६ गते शुक्रबार, इश्वी सन् २०१८ डिसेम्बर २१ तारिख नेपाल संवत् ११३९

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम...बाँकी

    पौष १५ देखि प्रदेशबाट पुन: श्रम स्वीकृत दिइने

    होम कार्की काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुस १५ गतेदेखि प्रदेशस्तरबाटै वैदेशिक रोजगारको लागि पुन: श्रमस्वीकृति र पूर्वश्रमस्वीकृति दिने निर्णय गरेको छ । यसको लागि मन्त्रालयले आवश्यक प्रबन्ध मिलाइसकेको जनाएको छ ।...बाँकी

    बाटोमा भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी !

    नवराज मैनाली काठमाडाैं : बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ठगीमा संलग्न विजयनारायण श्रेष्ठलगायत चारजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता...बाँकी

    जानकी मेडिकल कलेजमा ३४ विद्यार्थीसँग १७ करोड असुली, प्रवेश परीक्षाबिनै एमबीबीएस पढाइ

    सन्तोष सिंह/जनकपुर : जनकपुरस्थित जानकी मेडिकल कलेजले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएस कक्षामा भर्ना गरेको खुलेको छ। पहिलो वर्षको परीक्षाका लागि आईओएममा फर्म पुगेपछि ती भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल...बाँकी

    गुरुकुलमा चेलालाई गोरु चुटाई, भाँचियो चेलाको देब्रे खुट्टा !

    दैलेख : दुल्लू नगरपालिकाले नाभिस्थानमा सञ्चालन गरेको पञ्चकोशी बेदबिद्याश्रम गुरुकुल विद्यापीठमा शिक्षक गरेको कुटपिटको कारण १३ वर्षीय बालक सुरेन्द्र हमालको देब्रे खुट्टा भाँचिएको कर्णालीटाइम्सले जनाएको छ । हिन्दू धर्म संस्कार, शास्त्रीय कर्मकाण्ड बारे अध्यापन गराइने गुरुकुल...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल पुस ४ गते बुधबार, इश्वी सन् २०१८ डिसेम्बर १९ तारिख नेपाल संवत् ११३९

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला...बाँकी

    दमकल बिहिन दार्चुला, महाकालिबाट पानि बाेकेर अागाे नियन्त्रण !

    दार्चुला : दार्चुला जिल्ला सदरमुकाम खलंगाको घाँटबजारमा रहेको बडाल कम्प्लेक्समा सोमबार राती करिब सवा नौ बजे आगलागि भएको दृस्ठिकोणले जनाएको छ । महाकाली नगरपालिका वडा नम्बर ४ घाँट बजारमा रहेको पदम बडालको फेन्सी पशलमा आगलागि...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल पुस ३ गते मंगलबार, इश्वी सन् २०१८ डिसेम्बर १८ तारिख नेपाल संवत् ११३९

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ इच्छाशक्ति बढ्नाले कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो रहनेछ तापनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका...बाँकी