News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ पत्रपत्रिका, समाज

    तपाईंको राशिफल : आज २०७६ जेठ २८ गते मंगलबार, २०१९ जुन ११ तारीख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि...बाँकी

    तपाईंको राशिफल : आज २०७६ जेठ २७ सोमबार, २०१९ जुन १० तारीख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त हुनुका साथै भाग्यले साथ दिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक...बाँकी

    खोला दोहनमा केही समुहले आफुलाई लगाएको आरोप मात्र हो : नगरप्रमुख राई

    पथरी, २६ जेठ : लेटाङ्ग नगरपालिकाका प्रमुख शंकर राईले खोला दोहनका विषयमा मिडियाले अनावश्यक भ्रम फैलने गरी आफ्नाविरुद्ध समाचार प्रकाशित गरेको आरोप लगाएका छन् । लेटाङ्ग नगरपालिकामा आइतवार पत्रकार सम्मेलन गरेर मेयर राईले खोला दोहनका...बाँकी

    नेमकिपा सांसदमाथि महेश बस्नेतको ‘कू’ भीषण हावाका कारण उदाङ्गियो

    काठमाडौं, २५ जेठ : प्रधानमन्त्रीको नामबाट सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको सम्पूर्ण श्रेय आफ्नै पार्टीलाई मात्रै दिलाउनको लागि भक्तपुरका नेकपा सांसद महेश बस्नेतले गरेको बदमासीको पर्दाफास भएको छ । सामान्य विषयमा बस्नेतले गरेको सानो मनलाई शुक्रबार...बाँकी

    पानी भर्न रातभर जागराम, मुहान सुकेपछि सिंगो बजारको एउटै धारो

    दुर्गा वि.सी. सल्लीबजार, २५ जेठ : पश्चिम सल्यानको सल्लीबजारका स्थानीय खानेपानीको लागि रातभर जागराम वस्ने गरेका छन् । खानेपानीको मुहान सुकेपछि पानी भर्नको लागि बजारवासि रातभर पालो कुरेर पानी भर्ने गरेका छन् । सल्लीबजारमा वर्षेनी...बाँकी

    तपाईंको राशिफल : आज २०७६ जेठ २५ शनिबार, सन २०१९ जुन ८ तारीख

    – ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। तत्कालको सानो फाइदा हेर्दा पछि पछुतो लाग्न सक्छ। बेसुरमा आश्वासन दिने बानीले...बाँकी

    गंगाजमुना गाउँपालिकाकाे स्वास्थ्य क्षेत्रमा सुधार हुँदै

    धादिङ : गंगाजमुना गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको स्वास्थ्य संयोजक दिपक अधिकारीले बताउनु भएको छ ।भौगोलिक विकटता भएपनि सबै क्षेत्रमा स्वास्थ्यको पहँच पु¥याउनको लागि आफु लागि रहेको बताउनु भएको छ । नीलकण्ठ एफ.एमबाट प्रसारण हुँदै...बाँकी

    तपाईंको राशिफल : आज २०७६ जेठ २४ शुक्रबार, सन २०१९ जुन ७ तारीख

    – ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा दिएको वचनले समस्या...बाँकी

    संगठित हुन सुर्खेतमा दलित पत्रकारहरुको भेला

    सुर्खेत,२३ जेठ : सुर्खेतमा पत्रकारीता गर्दै गरेका दलित पत्रकारहरु विहिवार भेला भई अन्तरक्रिया गरिएको छ। पत्रकारीता पेशालाई थप मर्यादित र जनपक्षिय बनाउन आगामी दिनमा खेल्ने भुमिकाका बिषयमा समेत छलफल तथा अन्तरक्रिया भएको छ। १ हप्ता...बाँकी

    अखिल क्रान्तिकारीका नेताद्वारा पत्रकारको नाक भाँच्न २ करोड माग

    मोरङ, २२ जेठ : नेकपा निकट विद्यार्थी नेताले पत्रकारको नाक भाँच्न २ करोड बजेट माग गरेका छन। इटहरीका मेयर द्धारिकालाल चौधरीले पत्रकारको नाक भाँच्न एक करोड बजेट छुट्याएको अभिब्यक्ति दिए लगत्तै बिभिन्न टिकाटिपणी हुन थालेको...बाँकी