News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ पत्रपत्रिका, मुख्य खबर, समाचार, समाज

    कार्यकक्षमै मदिराले मात्तिएका जोशीलाई बचाउन सिडिओको परामर्श, फर्जी मेडिकल रिपोर्ट पेश

    डोटी ०४, २०७६ चैत : जिल्ला शिक्षा विकास समन्वय इकाई डोटीका प्रमुख रामदत्त जोशी शुक्रबार कार्यकक्षमै मदिराले मात्तिएको अवस्थामा भेटिए। कार्यालय समय (१२:३०) मै कार्यकक्षमै लठ्ठिएको अवस्थामा भेटिएपछि तत्कालै प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई खबर...बाँकी

    तपाईंको आज मंगलवारको राशिफल शेयर गर्नुहोस

    वि.सं.२०७६ साल चैत ४ गते | सन् २०२० मार्च १७ तारीख मंगलवार मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश कम फाइदा हुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त...बाँकी

    कोरोनाको कारण मेयरको मृत्यु, १५० बढी देशमा फैलियो कोरोना

    इटाली १६, २०२० मार्च : बिश्वभर फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या साढे ६ हजार नाघेको छ। हालसम्म ६ हजार ५ सय १५ जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। एकै दिनमा कोरोनाले...बाँकी

    तपाईंको आज सोमबारको राशिफल शेयर गर्नुहोस !

    वि.सं.२०७६ साल चैत ०३ गते | सन् २०२० मार्च १६ तारीख सोमबार मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामको चाप बढ्नेछ भने एक पटक बनिसकेको काम फेरि दोहोर्याउनुपर्ने हुन सक्छ।...बाँकी

    प्रचण्डलाई थप्पड हान्ने पदम कुँवर फेरी पक्राउ

    काठमाडौं ०२, २०७६ चैत : सात वर्ष अघि तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि थप्पड हान्ने एक युवा फेरि पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत नयाँ बानेश्वरको टोलीले आइतबार बागलुङ निसीखोला गाउँपालिकास्थित राजकुटका पदम...बाँकी

    पैसाबाट कोरोना सर्ने सम्भावना बढी, प्रभावित क्षेत्रबाट संकलित पैसा नष्ट

    काठमाडौं ०२, २०७६ चैत : पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो। पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको...बाँकी

    भत्काईयो सिमा नाकाको जमुनाह प्रहरी चौकी

    बाँके ०२, २०७६ चैत : नेपाल-भारत सिमा नाका अन्तर्गत बाँकेको जमुनाहमा रहेको पुरानो प्रहरी भवन भत्काईएको छ। नयाँ भवन निर्माण हुने भएपछि शनिबार डोजर लगाएर प्रहरी चौकीको पुरानो भवन भत्काईएको हो। यससँगै वर्षौदेखी अब्यवस्थित रुपमा...बाँकी

    धनुषाका पत्रकारहरुले न्यायका लागि अदालतको ढोका ढक्ढक्याउने

    घनश्याम मिश्र जनकपुरधाम ०२, २०७६ चैत : गत पुष २२ गते जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरुमाथि भएको आक्रमण घटनामा न्याय माग्नका लागि भन्दै पत्रकारहरुले अदालतमा मुद्दा हाल्ने निर्णय गरेका छन्। घटना पश्चात गठित संघर्ष समितिको शनिवार बसेको बैठकले...बाँकी

    तपाईंको आज आइतबारको राशिफल, सक्दो शेयर गरौं !

    वि.सं.२०७६ साल चैत ०२ गते | सन् २०२० मार्च १५ तारीख आइतबार | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरका लागि दौडधुप गर्नुपर्ला। तत्काल लाभ नभए पनि...बाँकी

    इरानमा कोरोनाका कारण ५ सय जनाको मृत्यु, कुवेतमा एक सय बिरामी

    एजेन्सी १५, २०२० मार्च : इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँचसय नाघेको छ। इरानी स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको हो। बिहीबारसम्म ४२९ रहेको मा बढेर सो सङ्ख्या नाघेको हो।...बाँकी