News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ अन्तर्वार्ता, पत्रपत्रिका

    प्रदेश १ को नाम ‘‘किरात’’ लेख्दा कसले मान्दैन? यो कोशी शब्द कहाँबाट आयो?

    तपाईंको बुझाईमा किरातको परिभाषा के हो?  किरात शब्दको खास परिभाषा मैले पनि यकिन गर्न सकेको छुँइनँ। तर, वैदिक समयका कतिपय संस्कृत ग्रन्थमा किरात शब्द भेटिन्छ। यसर्थ, किरात शब्दको प्रयोग करिब ५-६ हजार वर्ष पुरानो देखिन्छ।...बाँकी

    शेयर गर्नुहोस् आज कात्तिक १२ गते बुधवारको राशिफल

    वि.सं.२०७७ साल कात्तिक १२ गते बुधवार || सन् २०२० अक्टोबर २८ तारिख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि...बाँकी

    उषा ठकुरी बनिन् बेलायती नौसेनामा आवद्ध हुने पहिलो नेपाली महिला

    लण्डन – बेलायती नौसेना रोयल नेभीमा पहिलोपटक एक नेपाली महिला आवद्ध हुन् सफल भएकी छिन्। नेपालकी उषा ठकुरी बेलायती नौसेनामा आवद्ध भएको बेलायती संचारमाध्यमले जनाएका छन्। उषाका ११ महिनाका एक सन्तानसमेत छन। उनले नौसेनामा आवद्ध...बाँकी

    शेयर गर्नुहोस् आज कात्तिक १० गते सोमवारको राशिफल

    वि.सं.२०७७ साल कात्तिक १० गते सोमवार || सन २०२० अक्टोबर २६ तारिख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी...बाँकी

    रअ प्रमुखलाई भेट्न पठाएर भारतले नेपालका प्रधानमन्त्रीलाई हेपेको होइन – संयोजक मिश्र

    काठमाडौँ – साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको भ्रमणलाई सरकारले ढाकछोपको गरिरहेको आरोप लगाएका छन्। आइतबार कान्तिपुर एफएमसँगको कुराकानीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रअ प्रमुख गोयल भारतीय प्रधानमन्त्रीको प्रतिनिधिका रुपमा...बाँकी

    सामसुङ ग्रुपका अध्यक्ष लि कून हीको निधन

    एजेन्सी – दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्स ग्रूपका अध्यक्ष लि कून-हीको निधन भएको छ। ७८ वर्षीय लि कून-हीको सोलस्थित आफ्नै घरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। मुटुरोगी समेत रहेका उनी उपचाररत थिए। अध्यक्ष लि...बाँकी

    शेयर गर्नुहोस् आज कात्तिक ९ गते आइतवारको राशिफल

    वि.सं. २०७७ कात्तिक ९ गते आइतवार || सन २०२० अक्टोबर २५ तारिख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक...बाँकी

    चाडपर्बमा कस्तो मासु खाने र कसरी पकाउने ?

    काठमाडौँ – दशैं भनेपछि एकाधलाई छाडेर सबैको भान्सामा मासुको परिकार पाक्ने गर्दछ। दशैंको सुरुवात घटस्थापना देखि नै मासु परिकार खाने गरिन्छ। मासु खाँदै गर्दा आफूले खाने मासु कस्तो छ। स्वस्थ्यकर छ वा, छैन् सबै कुरामा...बाँकी

    ताप्लेजुङको एक नगरपालिकामा अविवाहित र एकल पुरुषलाई पनि मासिक भत्ता

    ताप्लेजुङ – ताप्लेजुङको फुङलिङ नगरपालिकाले विगत दुई वर्षदेखि अविवाहित र एकल पुरुषलाई पनि मासिक भत्ता दिँदै आएको छ। सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिदै...बाँकी

    कपिलवस्तुमा युवतीमाथि सामूहिक बलात्कारको प्रयास

    काठमाडौँ – कपिलवस्तुमा एक युवतीमाथि सामूहिक बलात्कारको प्रयास भएको छ। शुद्धोधन गाँउपालिका-६ मा शुक्रवार साँझ बाख्रा चराउन गएकी १९ वर्षीया युवतीमाथि बलात्कार प्रयास भएको हो। बलात्कार प्रयास गरेका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ...बाँकी