News Portal

गृहपृष्ठ Flash News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, समाचार

हिजबुल्लाहको ‘हेटक्वाटर’मै इजरायली सेनाको हमला

एजेन्सी। इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालय (हेटक्वाटर)मा आक्रमण गरेको दाबी गरेको छ। आक्रमणपछि इजरायली मिडियामा यो हमलाको निशाना हिजबुल्लाह नेता हसन नसरल्लाह भएको दाबी गरिएको छ। तर हिजबुल्लाह स्रोतले एएफपी, रोयटर्स तथा...बाँकी

शिगेरु इशिबा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री

टोकियो। शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन्। सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का नेता फुमियो किशिदापछि जापानको भावी प्रधानमन्त्रीको नाम अनुमोदन भएको हो। मिडिया रिपोर्टका अनुसार पूर्व रक्षामन्त्री समेत रहेका शिगेरु इसिबा जापानको...बाँकी

इजरायली सेनाले सबै शक्तिका साथ हिजबुल्लाहमाथि आक्रमण गर्छः नेतन्याहू

एजेन्सी। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिका, युरोपियन युनियन र ११ सहयोगी देशहरूले गरेको युद्धविरामको प्रस्ताव अस्विकार गरेका छन्। उनले इजरायली सेनाले अब सबै शक्तिका साथ हिजबुल्लाहमाथि आक्रमण गर्ने घोषणा समेत गरेका छन्। बीबीसीका अनुसार प्रधानमन्त्री...बाँकी

दशकौंपछि चीनले गर्‍यो अन्तरमहादेशीय मिसाइल परीक्षण, देश बाहिरको क्षेत्रमा पहिलो निशाना

काठमाडौं। चीनले दशकौंपछि पहिलो पटक अन्तरमहादेशीय मिसाइल परीक्षण गरेको छ। बेलायती विश्व च्यानल बीबीसीका अनुसार चीनले आईबीबीएम भनिने अन्तरमहादेशीय मिसाइल प्रशान्त सागर क्षेत्रसम्म मार हान्न प्रयोग गरेको छ। यस अगाडिका आईसीबीएमहरुलाई चीनकै भूमिमा परीक्षण गर्दै...बाँकी

लेबनानी नागरिकलाई हिजबुल्लाहको क्षेत्रबाट टाढा रहन इजरायली सेनाको आग्रह

जेरुसेलम। इजरायली सेनाले लेबनानस्थित आफ्ना नागरिकलाई हिजबुल्लाहको निसानाबाट ‘टाढा जान’ आग्रह गरेको छ। इजरायलले इरान समर्थित हिजबुल्लाह समूहविरुद्ध थप ‘व्यापक र सटीक’ आक्रमण गर्ने प्रतिबद्धता जनाएको छ। इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हागारीले लेबनानका...बाँकी

श्रीलंकाको राष्ट्रपतिमा दिसानायके निर्वाचित

एजेन्सी। भ्रष्टाचारीलाई कडा कारबाही गर्ने वाचासहित चुनाव लडेका मार्क्सवादी नेता अनुरा कुमारा दिसानायके श्रीलंकाको राष्ट्रपति निर्वाचित भएका छन्। ५६ वर्षीय दिसानायके जनता विमुक्ति पेरामुना (जेभीपी) पार्टीका नेता हुन्। जो गत २० वर्षदेखि सांसद थिए। पहिलो...बाँकी

भारतको बेंग्लोरमा महिलाको बीभत्स हत्या

काठमाडौँ। भारतको बेंग्लोरमा एक २९ वर्षीया महिलाको बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ। भारतीय प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार महालक्ष्मी नामकी ती महिलाको हत्या गरी फ्रिजमा शव टुक्रा–टुक्रा अवस्थामा राखिएको शव फेला...बाँकी

चिनियाँ राष्ट्रपति सी चिनफिङ सामु किन रोए मलेसियाका राजा ?

एजेन्सी। मलेसियाका राजा सुल्तान इब्राहिम चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा भावुक बनेका छन्। चार दिने चीन भ्रमणका क्रममा शुक्रबार बेइजिङमा भएको यो भेटघाटमा राजा सुल्तानले आफ्नो भावुकताको क्षण सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन्। भेटवार्तामा राजाका...बाँकी

युद्ध नयाँ चरणमा प्रवेश गरेको इजरायलको घोषणा, हिजबुल्लाह भन्छ- बदला निश्चित छ

एजेन्सी। लेबनानको राजधानी बेरुतसहित देशका विभिन्न शहरहरुमा बुधबार लगातार दोस्रो दिन पनि इलोक्ट्रोनिक डिभाइसहरु विष्फोट भए। यो पटक ब्लास्टका लागि वाकीटकी प्रयोग भए। यो विष्फोटमा परी २० जनाको मृत्यु भयो भने ४ सय ५० भन्दा...बाँकी

ढाकाबाट हङकङ आउँदै गरेको क्याथेको जहाजमा एक यात्रुको मृत्यु

हङकङ। ढाकाबाट हङकङका लागि उडेको क्याथे प्यासिफिक एयरवेजको विमानमा एक यात्रुको मृत्यु भएको छ। बुधबार बिहान बंगलादेशको राजधानी ढाकाबाट हङकङ आउँदै गर्दा उडान सीएक्स६६२ मा ४७ वर्षीय बंगलादेशी यात्रु बेहोस भएर ढलेको रिपोर्ट प्राप्त भएको...बाँकी